January 2013 Blog Posts (102)

१९९७ सालको झल्को दिँदै ‘विवेकशील नेपाली’

१७ माघ २०६९, मंगलबार, दिउँसोको सवा तीन वजे । ललितपुरको पाटन दरबार स्क्वायरमा २ जना राणा शासनको समयका सेनाका भारदार जस्तै देखिने व्यक्ति देखिए । हेर्दा लाग्थ्यो उनीहरु कसैलाई फाँसी दिनका लागि तयार छन् ।कालो रङ्गको दौरा सुरुवाल लगाएर कम्मरमा पटुका बाँधेका उनीहरुको हातमा फाँसी दिनका लागि आवश्यक सवै चिजहरु थिए । कम्मरमा तरबार भिरेर कालो भादगाउँले टोपी लगाएका उनीहरु सेनाका भारदारभन्दा कम थिएनन् । २ वटा बाँसका खाँबामा एउटा बाँसकै बलो तेर्साइएको थियो । उक्त बलोमा फाँसी दिनका लागि…
बाँकी

Added by Binod Sharma on January 31, 2013 at 2:00pm — No Comments

एकादेशको कथा बन्दै थारु संस्कृति

थारु सांस्कृतिक संग्रहालयमा राखिएका कोल्हु तथा ढिकी । जो आजभोलि गाउँघरमा पाइँदैन…
बाँकी

Added by अल्टर कान्छो’ on January 30, 2013 at 9:30am — No Comments

Call for Contributions for the UN World Youth Report 2013, theme is "Youth and Migration"

The theme of the World Youth Report 2013 is ‘Youth and Migration’. The report will address youth migration from a youth viewpoint, accommodating young peoples’ concerns over migration from their own perspectives, based on their own experiences, and in their own voices. For this purpose, the United Nations Focal Point on Youth of the Department of Economic and Social Affairs invites young people between the ages of 15 and 35 to share their views on the opportunities, challenges,…
बाँकी

Added by Bishnu B. Khatri on January 28, 2013 at 12:30pm — No Comments

हुलाकी मार्ग र झर्नाखोला विषेश योजनामा राख्न

हुलाकी मार्ग र झर्नाखोला नियन्त्रण लाई विषेश योजनामा पार्न स्थानिय जनताहरुले जोडदार माग

कञ्चनपुर/हुलाकी मार्ग र झर्नाखोला नियन्त्रण लाई विषेश योजनामा पार्न स्थानिय जनताहरुले जोडदार माग गरेका छन । ईलाका नं.४र ६को संयुक्त गोष्ठीमा हुलाकी मार्ग र झर्नाखोला नियन्त्रणका लागी दक्षिणी जनताहरुले जोड्दार माग गरेका हुन ।…

बाँकी

Added by mohan bist on January 28, 2013 at 10:00am — No Comments

अछाममा कुष्ठरोगको प्रभाव बढ्दै !!

सामाजिक अपहेलनाका कारण समुदायमा कुष्ठरोगीहरु रोग पालेर बस्न बाध्य भएका जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरीएको एक कायृक्रमका सहभागिले बताएका छन् । भेदभावको अन्त्य र प्रभावितको पुर्नस्थापना, कुष्ठरोग मुक्त समाज हामी सबैको चाहना भन्ने नाराका साथ ६० औ विश्व कुष्ठरोग दिवसको अवसारमा भएको कार्यक्रममा सहभागिले चेतनाको कमी, पूर्वजन्मको पाप लगायतका मान्यताको उपज भन्ने गलत मान्यता अझै रहेको र समाजका निर्मुल गर्न अप्ठेरो भएको बताउनु भएको छ । कायृक्रममा नेकपा एमालेका यज्ञ बोगटीले अझै यो समस्या रहेको…

बाँकी

Added by Tek Raj Bhandari on January 27, 2013 at 9:40pm — No Comments

अछाम जिल्लामा अबरुद्ध जग्गा नापीमा ढिलाइ ।।

 अछाम जिल्लाको पुनः नाप नक्साको काम तिब्र पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नाप नक्सा नहुँदा जिल्लाबासी सुकुम्वासी जस्तै बनेका बताउँदै नाप नक्साको काम छिटो गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । रेडियो रामारोशनले गरेको सुदूर सवालको शनिवारको छलफलमा बोल्दै जिल्ला नापी अधिकृत उमेश कुमारले अब छिटो नापी कार्य सम्पन्न गर्न कार्य शुरु भैसकको बताउँदै यसलाई तीब्रता दिईने बताउनु भयो । नापी कार्य छिट्टै सम्पन्न गर्न साधन, श्रोत र जनशक्तिको अभाब रहेकाले ढिलाइ भएको बताउँदै अब थप जनशक्तिका…

बाँकी

Added by Tek Raj Bhandari on January 27, 2013 at 9:39pm — No Comments

म ब्युँझेको रात

म ब्युँझेको रात

तिमी मस्त निद्रामा

अचेत शरीरलाई घरै छोडी

मेरो बगैंचामा डुल्न आएकी थियौ ।



मैले रोपेका फूलहरुले

बसन्तलाई डाकेका थिए,

बगैंचामा सुगन्ध थपेका थिए ।

पुतली र भमरालाई पनि बोलाएका थिए ।



तिमी परीझैं

सेतो गाउनमा सजिएकी,

सेतै पाउजु र झुम्का लाएकी,

स्वर्गकी अप्सराझैं कोमल, मुलायम बनेकी ।



जुनले तिमीलाई चियाउँदा

मेरो बगैंचा मुस्कुराइरहेको थियो

गुलाफ, शिरिष र गुराँसले तिमीलाई

स्वागतम् सुस्वागतम्…

बाँकी

Added by Chandiraj Dahal on January 26, 2013 at 12:00pm — No Comments

Why new media thrives (as traditional media survives)

Building an audience is a protracted and painstaking process which demands perseverance more than anything else. Going into what constitutes the standard for a majority of people is beyond the scope of this article but my message is: you cannot just sell anything. Relevance is also not the sole criteria for an acceptable content of a viable new media outlet. While credibility is the main virtue…
बाँकी

Added by Jiwan Kshetry on January 26, 2013 at 11:00am — No Comments

प्रधानमन्त्री लालध्वजलाई अल्टर कान्छोको खुलापत्र

प्रधानमन्त्री लालध्वज ज्यू नमस्कार,

तपाईँले गत बुधबार खोलेको ट्वीटर एकाउन्टमा ट्वीटेको देखेर यो पत्र कोर्ने हिम्मत गरेको छु । डर त छ है मलाई तर पनि त्यहाँ तपार्इँले लालध्वजसँग नडराउनुस भन्ने उल्लेख गर्नुभएको छ त्यसैले पनि केही आशाको त्यान्द्रो मलाई केही पनि नहोला भनेर पत्र कोर्ने आँट गरेको छु ।


सबै भन्दा पहिले त तपार्इँलाई ट्वीटरको गफाडि संसारमा म स्वागत गर्न चाहन्छु । जुन कुरो मैले तपाईँलाई मेन्सन गरे पनि…
बाँकी

Added by अल्टर कान्छो’ on January 26, 2013 at 6:30am — No Comments

रवानाको आदेशसँगै ट्राफिकमा जनशक्ति कम

ट्राफिक व्यवस्थापन कठिन: ट्राफिक प्रमुख भट्ट

चितवनमा जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ देखिएको छ । कम जनशक्ति रहेको कार्यालयमा प्रहरीमा रवानाको खैलाबैलासँगै जनशक्ति झन् घटेको छ । योसँगै सडकमा खटिने ट्राफिक प्रहरीको संख्यामा पनि कमी आएको छ । यसअघि कुल ३१ दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा काजमा रहेका ट्राफिक प्रहरीसँगै कुल ५४ जना प्रहरी रहेकोमा अहिले घटेर ३६ जना ट्राफिकमा सीमित भएको छ । यसले यातायात व्यवस्थापनमा समस्या आएको जिल्ला…
बाँकी

Added by अल्टर कान्छो’ on January 24, 2013 at 9:30am — No Comments

च्यामामा चर्पी बनेपछि..

दोलखाको दक्षिण पुर्वी गाविस च्यामालाई मंगलबार एक भव्य कार्यक्रमका विच खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । दोलखा सदरमुकाम चरिकोटबाट ४० किलोमीटर दक्षिणमा पर्ने च्यामा गाविस पुग्नु भएका दोखलाका स्थानिय विकास अधिकारी टुवराज पोखरलेले गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषण गर्नु भएको थियो ।

कुल ६ सय २ घरधुरी रहेको गाविसलाई डिभिजन खानेपानी तथा सरसफाई कार्यालय दोलखा, गाउँ विकास समितिको कार्यालय च्यामा, ग्रामिण स्वास्थ्य विकास परियोजना र हिमाल पावर लिमिटेड लगाएतका संस्थाहरुको सहयोगमा…

बाँकी

Added by sherbhhadur bhujel on January 23, 2013 at 4:55pm — No Comments

झर्नाखोला नियन्त्रण कसले गर्ने ?

प्रकोपको उच्च जोखिमा रहेको कञ्चनपुर स्थित झर्नाखोला नियन्त्रणका लागी बेल्डाँडी गाविस कार्यालयले विभिन्न संघ संस्थाहरुलाई गुहार्ने भएको छ । प्रकोप नियन्त्रणका कार्यरत रहेका स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुलाई गुहार्ने बेल्डाँडी गाविसले जनाएको छ । झर्नाखोला नियन्त्रणमा बेल्डाँडी गाविसले आफ्नो गाँउ परिषद् बाट बजेट विनियोजित नगरे पनि खोला नियन्त्रणका लागी भने प्रकोपका क्षेत्रमा कार्यरत रहेका विभिन्न संघ संस्थाहरुलाई गुहार्ने निर्णय गरेको बेल्डाँडी गाविसका सचिव पृथ्वीराज…

बाँकी

Added by mohan bist on January 23, 2013 at 10:00am — No Comments

लालध्वज, प्रधानमन्त्री र ट्विटर

भूमिगत नाम ‘लालध्वज’ बाट ट्विटर एकाउण्ट खोलेको भोलीपल्ट प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोडसेडिङलाई  इतिहास देखिको फोहोरको संज्ञा दिएका छन् । आइतबारमात्रै ट्विटर एकाउण्ट खोलेका प्रधानमन्त्रीले सोमबार इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्ने उल्लेख गरेका छन् ।बीआरबी अन्डरस्कोर लालध्वज नामको ट्विटर एकाउण्टमा लेखिएको छ, “हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं । इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ । भारतबाट थप ७० मे.वा. विजुली ल्याउने…
बाँकी

Added by Binod Sharma on January 21, 2013 at 7:00pm — No Comments

दलहरुको वीचमा सहमति बन्न नसक्दा मुलुकको राजनीति दिशा बिहीन भयो ः एमाले महासचिव ईश्वर पोख्रेल ।।

माघ ८,अछाम

नेकपा एमालेका महाँसचिव ईश्वर पोख्रेलले दलहरुको बिचमा सहमति बन्न नसक्दा मुलुकको राजनीति दिशा बिहीन भएको बताउनु भएको छ । एमालेले समहतिका लागि पहल जारी राखेको भए पनि अन्न दलहरुको आ–आफ्नै अडानका कारण देश अन्यौलता तर्फ उन्मुख भएको उहाले बताउनु भयो । नेकपा एमाले अछामको आज देखी सुरुभएको ७ औ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै पोख्रेलले राजनीतिक सहमति बिना देशले सबिधान पाउनै नसक्ने ठोकुवा गर्नु भयो । संबैधानिक तथा नैतिक अधिकार गुमाएको बर्तमान बाबुराम… बाँकी

Added by Tek Raj Bhandari on January 21, 2013 at 4:46pm — No Comments

सरसफाई अभियानमा सहकारी

जिल्लाभरी सरसफाई अभियानको लहर चलिरहेको बेला बाह्रबिस गाबिसमा रहेको सुर्योदय सहकारी संस्था पनि सरसफाई अभियानमा लागेको छ । सहकारीले आफ्नो दोस्रो साधारण सभा मार्फत समेत बाह्रबिस गाबिसलाई चैत्र सम्म खुला दिशामुक्त गरी सक्ने निर्णय समेत गरेको सहकारी संस्थाका सदस्य राम बहादुर बानियाले बताएका छन् ।

सहकारीले गाबिसमा ‘घर घरमा चर्पी निर्माण गरौ, सफा स्वच्छ हराभरा वाताबरणको सिर्जनौ गरौ’ भन्ने नारा सहित अखि सारेर अभियानमा लागेको छ । सहकारीको मुख्य उद्देश्य अलग भएपनि गाबिसलाई सरसफाई अभियानमा सफल…

बाँकी

Added by Prakash Singh on January 21, 2013 at 3:36pm — No Comments

ऋण तिर्न नसक्दा घरै नगएको खुलासा

भरतपुर । साउदी अरबबाट नेपाल फर्किए पनि घर नगएका तनँहु व्यास ८ का सरोज श्रेष्ठले आफू बेपत्ता नभएको बताएका छन् । आइतबार ‘साउदीबाट फर्केका युवा ७ महिनादेखि बेपत्ता’ शीर्षकको समाचार कान्तिपुरमा छापिएको थियो ।



सरोज भरतपुर क्याम्पस गेटस्थित त्रिवेणी मोटर ड्राइभिङ सेन्टरमा कार्यरत रहेका थिए । सरोज सेन्टरका मालिकमार्फत चितवन प्रहरीको सम्पर्कमा पुगेको हुन् ।



विदेशबाट…
बाँकी

Added by अल्टर कान्छो’ on January 21, 2013 at 9:19am — No Comments

सुन्दर बन्दै दुर्गम गाँउ

‘बह्रमतोलाको ताप्रा गाँउ पुग्दा दिशाले स्वागत हुन्थ्यो । ताप्रा गाँउ पुग्दा घरवरीपरी, बाटो र चौतारामा दिशा मात्र देखिन्थ्यो । छि छि र थु थु गरेर अपेलित गरीन्थ्यो । तर आज त्यहाँ पुग्दा त निकै परीर्वतन पो भएको रहेछ । नेपाली काग्रेसका युवा नेता दिपक शाहले  भने’ । दुर्गन्धित गाँउका रुपमा चिनिदै आएको थियो, बह्रमतोलाको ताप्रा गाँउ अब भने सुन्दर गाँउ पो रहेछ शाहले थपे ।

जिल्लाकै बाक्लो बस्तिको रुपमा चिनिने बह्रमतोला गाबिसमा २ सय २५ परीवारको बसोबास रहेको छ । गाँउका सबै परीवारले शौचालय निर्माण…

बाँकी

Added by Prakash Singh on January 20, 2013 at 8:57am — No Comments

सबै नारीलाई म क्लियोपेट्राको संज्ञा दिऊँ ?

माघ १ गतेको चितवन पोष्ट राष्ट्रिय दैनिकमा लेख्नुभएको ‘महिलाहरुलाई खेलौना बनाउने कामुक पुरूषलाई चिठ्ठी’ शीर्षकको पत्रको पत्र जवाफ…
बाँकी

Added by अल्टर कान्छो’ on January 20, 2013 at 1:27am — No Comments

बच्चाले मकै भुट्दा घर जल्यो

हेटौंडा : काँकडा–१ सिलिङेका पूर्णलाल चेपाङको घर जलेर नष्ट हुदा १२ जनाको परिवारको बिचल्ली भएको छ । बच्चाले मकै भुटेर खाने क्रममा सल्किएको आगोका कारण घर जलेपछि उनीहरू छिमेकीको गोठमा चिसो रात बिताइरहेका छन् । एउटै घरमा संयुक्त परिवारमा बस्दै आएका १२ चेपाङ माघको चिसोमा कठिन रात काटिरहेका छन् । २६ पुसमा उनीहरूको घर जलेको हो । ‘भाइले मकै भुट्न खोज्दा आगो सल्किएर घर जल्यो,’ कक्षा ३ मा पढिरहेकी मनीता चेपाङले भनिन्, ‘आगोले घरभित्र भएका लत्ताकपडा, भाडाकुडा पनि जलेपछि हाम्रो बिचल्ली भएको छ ।’ उनीहरूको…

बाँकी

Added by RAMKUMARELAN.COM on January 19, 2013 at 7:10pm — No Comments

महिला हिंसा सम्बन्धी अनुगमन समितिको प्रतिवेदन यस्तो छ !

महिला हिंसाका घटनामा भएको अनुसन्धान प्रक्रियाका विषयमा अनुगमन गर्न बनेको समितिले अध्यागमन प्रकरणमा विभागका तत्कालिन महानिर्देशक सुरेश अधिकारी तथा निर्देशक लेखनाथ पोखरेललाई समेत कारवाही गर्नुपर्ने जनाएको छ । समितिले बुधबार प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बुझाएको प्रतिवेदनमा अध्यागमन ऐन २०४९ को दफा ८ ले धरौटी माग्ने अधिकार तोकिएको अनुसन्धान अधिकृतलाई हुनेमा त्यस विपरित आफैले धरौटी माग्ने आदेश गरेका कारण महानिर्देशक तथा…
बाँकी

Added by Binod Sharma on January 19, 2013 at 7:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service