January 2012 Blog Posts (225)

सोपा, पिपा, ट्वीटर र बाबुरामको सरकार

अमेरिकी सीनेटमा एकबर्ष अगाडि नै सिनेटर प्रतिक लिहीले दर्ता गरेको बौद्धिक सम्पत्ति जगेर्ना सम्बन्धि कानून Protect Intellectual Property Act (PIPA) तथा ४ महिना अगाडि छलफलमा आएको उस्तै खाले अर्को कानूनी मस्यौदा अनलाइन मार्फत हुने चोरी तथा नक्कली कार्य नियन्त्रण Stop Online Piracy Act (SOPA) निर्णयमा पुग्नु अगाडि नै तुहियो । यही जनवरीको तेश्रो साता बहुमत सिनेटले सोपा र पिपाको बिपक्षमा उठेका सम्पुर्ण सवालहरु सम्बोधन…

बाँकी

Added by Binaya Shekhar on January 31, 2012 at 6:30pm — 4 Comments

प्रधानमन्त्रीको प्राथमिकता के ?

स–साना उद्घाटन कार्यक्रम समेत भ्याउने राज्यका प्रमुख कार्यकारीले अर्थतन्त्रको एक खम्बाको रुपमा स्विकार गरेको सहकारीको ‘अन्तर्राष्ट्रिय पर्व’ लाई वेवास्ता गर्नु सहकारीको विकासका लागि राज्य संवेदशिल छैन भन्ने पुष्टी हो । प्रधानमन्त्री भट्टराईको यस किसिमको व्यवहारले सहकारीप्रति मात्र होइन मूलुकको प्रधानमन्त्रीको प्राथमिकताबारे नयाँ बहसको थालनी समेत गरेको छ



१४ माघ

दिगो विकासका लागि सहकारी उत्तम अर्थव्यवस्था भएकाले प्रवद्वर्न गर्न संयुक्त…

बाँकी

Added by yadav humagain on January 31, 2012 at 4:33pm — No Comments

खर्च अभावमा रोग पाल्दै दलित किशोर

बनेपा, माघ १६ । मुलुकमै उपचार सम्भव नभएको रोगको उपचारका लागि एक दलित बालकलाई खर्च अभाव भएको छ ।

परिवारले उपचार गर्न नसक्ने भएपछि मुटुदेखि कलेजोसम्म जाने नसा फुटेका काभ्रे, पनौती–१०, शिकारीगाउँका १३ वर्षिय दिनेश विश्वकर्मा जीवनमरणको दोसाँधमा पुगेका छन् । चार वर्ष हुँदादेखि उनलाई रगत बान्ता हुने समस्याको गत वर्षमात्रै निदान भएको हो । उनी नौ वर्षदेखि रोग पालेर बाँचेका छन् ।…

बाँकी

Added by MadhuSudhan Guragain on January 31, 2012 at 12:21pm — No Comments

अछाम जिल्लाका ५ गाविसमा छाउपडी उन्मुलन परियोजना लागू हुने ।।

अछाम जिल्लाका ५ गाविसमा छाउपडि प्रथा उन्मुलन परियोजना लागू हुने भएको छ । महिनावारी भएको बेलामा घरबाट टाढा गोठमा बस्नुपर्ने चलन हटाई सुरक्षित तरिकाले घरमै बस्ने वातावरणको सिर्जनाका लागि जिल्लाका ५ गाविसमा कार्यक्रम संचालन गर्न लागिएको हो । अछाम जिल्लाका बुढाकोट, नन्देगडा, पायल, मष्टामाण्डौ र भागेश्वर गाविसमा कार्यक्रम गर्न लागिएको हो । अधिकार, लोकतन्त्र र समावेशीकरण कोष र समविकास नेपालको साझेदारीका परियोजना संचालन गर्न लागिएको हो । अझैपनि महिनावारी भएको बेला गोठमै बस्नुपर्ने चलन हटाउन र सुरक्षित… बाँकी

Added by Tek Raj Bhandari on January 31, 2012 at 8:14am — No Comments

अछाम कारागारका कैदी बन्दीलाई टेलिभिजन, पत्रपत्रिका लगायतका सामग्री वितरण ।।

कारागारमा बन्दी जिवन बिताईरहेको अवस्थामा पनि सिर्जनशिल काम गरिरहेका अछाम जिल्ला कारागारका कैदी तथा बन्दीहरुलाई टेलिभिजन पत्रपत्रिका लगायतका सामग्री उपलब्ध गराईएका छन् । कारागामै रहेर बाँसका मुढा बनाउने, टोपी, गलैचा बुन्ने मैनबत्ती बनाउने लगायतका शिर्जनशील काम गरिरहेका जिल्ला कारागारका कैदी तथा बन्दीलाई पछिल्लो समयमा टेलिभिजन, ज्ञानवद्र्धक पुस्तक, पत्रपत्रिका, खेल सामग्री वितरण गरिएको हो । अछामका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी र प्रहरी नायब उपरिक्षक शुशिल सिंह राठौरले कैदी तथा… बाँकी

Added by Tek Raj Bhandari on January 31, 2012 at 8:13am — No Comments

Untitled

Sometime it's hard to hide the way you feel. Even the lie seems true and the truth seems a lie. Those are the moments when your tears fall and heart breaks. When a truth is no more like a truth and when a lie seems better convincing, it's better to lie and walk away.







They both…

बाँकी

Added by Raman Paneru on January 31, 2012 at 6:30am — No Comments

चुनढुङ्गा उत्खनन बिवाद खोल्नुपर्छ: शक्तिकेन्द्र, खोल्न दिन्नौं: स्थानीयवासी

हरिप्रसाद भुसाल, अर्घाखाँची माघ १५

भन्ने गरिन्थ्यो, राजनीतिक पार्टीहरु जनता प्रति वफादार हुन्छन् । जनताको समस्या नै उाीहरुको समस्या हो । जनताको खुसीमा नै पार्टी र पार्टीका नेताहरु खुसी हुन्छन् ।

तर अर्घाखाँची जिल्लामा यो सिद्धान्त फ्लप खाएको छ । यहाँका राजनीतिक पार्टीका केही नेताहरु देश र जनता प्रति बफादार नभइ मालिकहरुको पछाडी लागेको खुलाषा भएको छ । हजारौं स्थानीय जनताहरुले आफुहरुको बाँच्न पाउने अधिकार कुण्ठित हुने सम्भावना बलियो भएको भन्दै चुनढुङ्गा उत्खनन रोक्का गर्न माग…

बाँकी

Added by अर्घाखाँची न्यूज on January 30, 2012 at 5:30pm — No Comments

चल्यो डिजेल प्लान्ट

राजन दाहाल

हेटौँडा, १६ माघ

विद्युत उत्पादनमा अत्यधिक खर्चिलो मानिने हेटौँडा डिजेल प्लान्टलाई सन्चालनमा ल्याइएको छ । हेटौँडा आएका उर्जा राज्यमन्त्री सूर्यमान दोङले हेटौँडा डिजेल प्लान्टको निरीक्षण गर्दै प्लान्ट सन्चालन गर्न निर्देशन समेत दिनु भएको छ ।

हेटौंडा हुँदै मध्यमस्र्याङदी हिँडेका राज्यमन्त्री दोङले प्लान्ट सन्चालनका लागि लाग्ने खर्चका बारे हेटौँडाका प्रमुखसँग छलफल गरेका थिए । दुई करोड रुपियाँ सरकारले आयल निगमलाई दिइसकेको र करिब ७० लाख रुपियाँको डिजल केन्द्रमा आएको केन्द्र…

बाँकी

Added by RAMKUMARELAN.COM on January 30, 2012 at 4:13pm — No Comments

तिमी नारी किन यति हठी ? –६ मैले बलात्कार गरिरहें, तिमी बलात्कृत भइरह्यौ !?





–रमण पनेरु

म पुरुष हुँ । म छोरो, बाबु, दाजु, भाइ, पति, देवर, भिना, काका, भतिजा, शिक्षक, हाकीम, सहकर्मी, नोकर, आदि सबैसबै हुँ । तिमी नारीसँगको मेरो गहिरो नाता छ । तिमी मेरो अस्तीत्वको कारक हौ । तिमीले नै मलाई जन्म दियौ । तिम्रा झ्याम्टाहरु चुसेर म हुर्कें । तिम्रो भ्रातृत्व र साथीत्वमा मेरो… बाँकी

Added by Raman Paneru on January 30, 2012 at 4:03pm — No Comments

शान्ति ठटाल सम्मानित

हेटौँडा, १६ माघ

भीमविराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले शान्ति ठटाललाई संगीतर्फको राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । भारतको दार्जलिङलाई कार्यथलो बनाई संगीतमा लाग्नुभएकी ठटाललाई वरिष्ठ साहीत्यकार भिम विरागको ७८ औँ जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले बिजुलीमाया वन श्रेष्ठ संगीत पुरस्कार २०६८ बाट सम्मान गरेको हो । ठटाललाई एक लाख रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको छ । बिजुलीमाया श्रेष्ठको प्रमुख आतिथ्य एवम् प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।…

बाँकी

Added by RAMKUMARELAN.COM on January 30, 2012 at 3:57pm — No Comments

गायक तामाङलाई आर्थिक सहयोग

शिव वियोगी
हेटौँडा, १६ माघ
लामो समयदेखि अस्वस्थ रहनु भएका हेटौँडेली गायक सोमबहादुर तामाङलाई कलाकारहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । गायक निमा रुम्बा, निरजा अर्याल, अबीनाश घिसिङ, रेश्मा सुनुवार, श्यामबाबु गुप्ता, अनुप श्रेष्ठ, श्रेया सोताङ, मेग लामालगायतका कलाकारहरुले तामाङलाई सहयोग गरेका हुन् । हेटौँडा-४ कर्रास्थित तामाङकै निवासमा पुगेर कलाकारहरुले ४० हजार रुपियाँ नगद सहयोग गरेका हुन् ।

Added by RAMKUMARELAN.COM on January 30, 2012 at 3:49pm — No Comments

सात महिनापछि म्याद थप

-शिवकुमार काशी

मन्त्रीपरिषद बैठकले पश्चिम मकवानपुरको मनहरीस्थित रमौली-प्रतापपुर बस्ती सार्नका लागि गठन गरिएको बस्ती स्थानान्तरण समितिको म्याद सात महिनापछि थपेको छ । म्याद थपको निर्णयसँगै अब असार मसान्तसम्म समिति पुनःजीवित हुनेछ ।

म्याद थपिएपछि मनहरी गाविस वडा नं ५ प्रतापपुर र वडा नं ६ रमौलीका बासिन्दा खुसी भएका छन् । गत असार मसान्तदेखि समितिको म्याद सकिएपछि सरकारले लामो समयसम्म बस्ती सार्ने कार्यलाई बेवास्ता गर्दा काम रोकिएको थियो । काम रोकिएपछि बस्ती सार्ने कार्य अनिश्चित भएकाले…

बाँकी

Added by RAMKUMARELAN.COM on January 30, 2012 at 3:44pm — No Comments

शिखरपुरको कमाई सातकरोड

पूर्वी मकवानपुरको शिखरपुर गाउँ विकास समितिका किसानहरु सालिन्दा सातकरोड रुपियाँको अदुवा बेसार र कुरिलो बेच्छन् । शिखरपुरबाट फर्केपछि राजन दाहाल लेख्छनः अदुवा बेसार र कुरिलोको खेतीबाट पूर्वी मकवानपुरको शिखरपुर गाउँ विकास समितिमा वार्षिक ७ करोड रुपियाँ भन्दा बढी आर्थिक कारोबार हुने गरेको गरी आर्थिक उपार्जनमा लागेका शिखरपुरका किसानहरु बेसारपछि कुरिलो खेतीतर्फ आकर्षित भएका हुन् । अहिले गाउँमा कुरिलो बिक्रीका लागि तयार भएको छ । व्यापारी गाउँसम्म पुगेर कुरिलो संकलन गर्दै हेटौँडा बजारसम्म ल्याउँछन्…

बाँकी

Added by RAMKUMARELAN.COM on January 30, 2012 at 3:40pm — No Comments

शहिद दिवस

न मरेर शहिद हुन सकियो

न दश लाख एकमुष्ट कमाउन।

थुक्क मेरो जिन्दगी।

कमसेकम मरेर शहिद हुन पा भात आफुले देख्न नपानी परिवारले मोज गर्थे नि एकमुष्ट दशलाख हात पारेर।

मैले कहिले दशलाख गन्दिनु लौ

Added by Pagal Basti on January 30, 2012 at 11:30am — No Comments

अछाम जिल्लाको कुस्कोट गाविसमा ५ किलोवाट क्षमता भएको बिद्युत उत्पादन, २८ घरपविार लाभान्वीत ।।

पूर्णबहादुर खड्का, रेडियो रामारोशन एफ.एम. अछाम

अछाम जिल्लाको कुस्कोट गाविसमा ५ किलोवाट क्षमता भएको बिद्युत निर्माण भएको छ । गरिवी निवारण कोष र गाविसको अनुदानमा करिव २८ लाखको लागतमा धौलागिरी हाईड्रो कन्सल्ट कम्पनी बुटवलको सहयोगमा परियोजनाको निर्माण भएको हो । गाविसको ठुलोखोला पेल्टेखेत खोलाबाट लघु जलबिद्युत परियोजनाबाट बिद्युत लाईन विस्तार गरिएको छ । बिद्युत लाईन विस्तार भएपछि गाविसका २८ घरपरिवारले बत्ति बाल्न पाएका छन । बत्ति बाल्न पाएपछि गाविसबासीलाई काम गर्न निकै राहत मिलेको परियोजनाका…

बाँकी

Added by Purna Bahadur Khadka on January 30, 2012 at 10:50am — No Comments

अछाम जिल्लाको रामारोशन गाविस खुल्ला दिशामुक्तको तयारीमा, पहिलो खुल्ला दिशामुक्त गर्ने वडालाई २० हजार पुरुस्कार ।।

पूर्णबहादुर खड्का, रेडियो रामारोशन एफ.एम. अछाम

खानेपानी तथा सरसफाई समन्वय समिति रामारोशनले गाविसलाई चैत्र मसान्त भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने निणर्य गरेको छ । गाविसमा शौचालय बनाउने काम तिव्र रुपमा भएपछि चैत्र महिना भित्रै गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको हो । “घरघरमा चर्पी हाम्रो अभियान, खुल्ला दिशामुक्त क्षेत्र रामारोशनको शान” भन्ने मुल नाराका साथ गाविसमा शौचालय निर्माण भईरहेका छन । साथै गाविसले पहिलो खुल्ला दिशामुक्त गर्ने वडालाई २० हजार दोस्रोलाई १५… बाँकी

Added by Purna Bahadur Khadka on January 30, 2012 at 10:48am — No Comments

पत्रकार राजेश कर्ण्ाकेँ पारिश्रमिक निर्धारण्ा समितिमे चयन

 

नेपाल पत्रकार महासंघ धनुष्ााक केन्द्रीय पार्ष्ाद राजेश कुमार कर्ण्ाकेँ पारिश्रमिक निर्धारण्ा समितिक सदस्यमे चयन कएल गेल अछि । सूचना तथा संचार मन्त्रालय ओ समितिक रित्तm रहल पदमे सँ तीन गोटे सदस्यकेँ चयन कएने अछि । चयन कएल गेल सदस्यमे सँ पत्रकार कर्ण्ाक अतिरित्तm सप्तरीक विवेकानन्द भmा आ वाँकेक सूर्यलाल यादव रहल अछि । पत्रकार कर्ण्ा तहलका नेपाल आ जनकपुर एफएमक सम्पादक अतिरित्त…

बाँकी

Added by sujitkumarjha on January 30, 2012 at 9:59am — No Comments

धनीले थाहै नपाई जग्गा बिक्री भयो

बनेपा, माघ १५ । तपाईंसँगै जग्गा धनीपुर्जा (लालपुर्जा) छ भनेर ढुक्क नबसे हुन्छ । वास्तविक धनीको साटो अरुले पनि जग्गा बेचिदिन सक्छन् । यस्तै समस्यामा धरान नगरपालिका–१५ की ओम्फीमाया राई परेकीछिन् । १३ वर्षअघि धुलिखेल नगरपालिकामा किनेको उनको जग्गा थाहै नपाई अरुले बेचिदिएपछि ओम्फीमाया र उनका पति नारायणप्रसाद राई न्याय माग्न यतिखेर धुलिखेल आइपुगेका छन् ।…

बाँकी

Added by MadhuSudhan Guragain on January 30, 2012 at 8:31am — 1 Comment

रक्तचन्दन ओसार्न मोटरसाइकल !

बनेपा, माघ १५ । प्रतिबन्धित रक्तचन्दन ओसार्न एम्बुलेन्सको समेत प्रयोग गर्ने गिरोहले पछिल्लो समयमा मोटरसाइकलमा समेत ओसार्ने गरेको खुलासा भएको छ ।

शनिबार राती मोटरसाइकलमा रक्तचन्दन लिएर तातोपानी जाँदै गरेका तीन युवा पक्राउमा परेपछि यस्तो खुलासा भएको हो । अरनिको राजमार्गमा प्रहरी…

बाँकी

Added by MadhuSudhan Guragain on January 30, 2012 at 8:00am — No Comments

बन्दले उपत्यका ठप्प: कसैलाइ पर्व, कसैलाइ कष्ट

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिए तर राजधानी काठमाण्डौँका धेरैले भने यसलाइ पर्व झैँ मनाए । प्राय कार्यलय तथा शिक्षण संस्था र पसलहरु बन्द भएपछि घरमै बस्न बाध्य भएका अधिकांशले परिवार सँग त समय बिताए नै धेरैलाइ पर्व झैँ भयो ।
अस्पतालका बिरामी कुरुवा तथा विभिन्न नगइ नहुने काममा जानुपर्नेहरुले भने बन्दमा दुख पाए । यद्यपी बन्दले…
बाँकी

Added by Manoj Satyal on January 29, 2012 at 7:00pm — 1 Comment

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service