Encouraging and supporting citizen journalism in Nepal
sudhir bhadra has not received any gifts yet
Posted on April 25, 2012 at 10:00am 1 Comment 6 Likes
वर्षै पिच्छे आउने बुद्ध जयन्ति फेरी आउदैछ । देश विदेशका गुम्वाहरु फेरी सिगारीने छ । बुद्धको जन्मथलो लुम्बिनीको नाम फेरी एकपटक सबैले गुनगुनाउने छ । २५५६ औ बुद्ध जयन्ती हाम्रो लगि विशेष हुनु स्वभाविक नै हो । हाम्रै मुलुकमा जन्मेको ठिटो घर परिवार, माया मोह देखि विरक्तिएर शान्ति खोज्दै लामो तपश्या गरे पश्चात…
Posted on February 28, 2012 at 10:00am 0 Comments 2 Likes
राम्रोसंग पुछ फोहर देखियो भने गाली खालास ११ २४ घण्टे वातानुकुलित रेलयात्रा र एक घण्टे टोयटा ईनोभाको यात्रामा गलेको जिउले आफनो लगेज उठाउँदै दिल्लीको कृष्णसागर होटलमा भित्र पस्न खोज्दा ठोक्किएको यो सम्वादले हामीलाई झसंग बनयो । हामीले होटलमा काम गर्ने नेपालीहरु हुन्छन भन्ने कल्पना पनि गरेका थिएनौ । नेपाली अनुहार देखेपछि उनीहरु अल्मलिएर अलि अलि लाज र अलि अलि खुशी मिश्रीत अनुहार बनाउदै हाम्रो लगेज उठाउन आईपुगे । होटल व्यवस्थापनले नेपाली पाहुनाहरु आएका छन् भन्ने थाहा पाएर हामी बसेको रुम सर्भिसको…
ContinuePosted on February 14, 2012 at 9:00am 0 Comments 5 Likes
दिवससै दिवस मनाउने क्रममा हरेक वर्ष फेब्रुअरी १४ को दिनमा आउने भ्यालेन्टाईन डे यस वर्ष पनि आईपुगेको छ, मायाको टुसा पलाउन लागेको जोडी र परिपक्व भईसकेकाहरुलाई यो दिन महत्वपूर्ण होला । अग्रेजी महिनालाई नै राष्ट्रिय महिना मान्नको लागि राष्ट्रले नै कसरत गरीरहेको बेला युवा पुस्ताले भ्यालेन्टाईनको तयारी गर्नुलाई कुनै नौलो मान्नु नपर्ला । २१ औ शताब्दी अनि त्यसमाथि पनि सुचना प्रविधिले यत्रो फड्को मारेका अवस्थामा हलिउड, बलिउडका…
ContinuePosted on October 23, 2011 at 9:03am 1 Comment 1 Like
असोज २६ गते विहिवार, महिन्द्रा ऐम्बुलेन्स साईरन बजाउ“दै हेटौडाबजार भन्दा २ घण्टा पूर्वमा रहेको छतिवन प्राथमिक स्वास्थ्य उपचार केन्द्र आईपुग्यो । घरमै सुत्केरी भएर साल अड्किएकी महिलालाई स्वास्थ्य चौकीमा ल्याईएको थियो । चौकीका ईन्चार्ज विदामा भएको कारण तत्कालिन स्वास्थ्य चौकि ईन्चार्ज अनु लामाले तिनको उपचार गरी दिईन । त्यतिनै बेला चौकीमा उपचाररत एक गर्भवती महिलालाई दिईने औषधी चौकिमा नभएको कारण उनका पति चौकीका कर्मचारी माथि खनिदै थिए । यी घटनाहरु छतिवन लगायत मकवानपुरका अन्य धेरै स्वास्थ्य…
Continue
Equal Access said… Hi Sudhir
I just wanted to drop you a quick message to say thank you for joining the meroreport.net. I appreciate you taking the time to register and really look forward to reading your posts.
If you need help at any time, please contact me by replying to this message. Similarly, if you ever have any questions then please do not hesitate to send me a message or email.
Thanks again for joining!
Regards
Rupendra
Web Administrator
info@meroreport.net
© 2013 Created by Equal Access.