Tika Raj Panta
  • Male
  • Bharatpur
  • Nepal
Share on Facebook
Share

Gifts Received

Gift

Tika Raj Panta has not received any gifts yet

Give a Gift

 

Tika Raj Panta's Page

Profile Information

About me
Reporter देखि Editor सम्म भएर समाचार पढाइयो,अव यदाकदा लेखिन्छ नत्र चासो मात्र; पत्रकारिता पेशा नै नशालु रहेछ।
Do you agree with terms & condition for this website?
Yes

Tika Raj Panta's Blog

हावाको बिजुली र हावादारी गफ

Posted on February 3, 2016 at 11:30am 0 Comments

लोडसेडिङले आक्रान्त अवस्थामा रहेको देशका हामी नागरिकलाई गत माघ १५ गते शुक्रबारको सचिवस्तरीय सम्झौताले नेपालमा भारतबाट थप विद्युत् आयात हुने भनेपछि केही खुसी छाएको थियो । अर्थ मन्त्रीले नै त्यतिबेला उर्जा संकटकालबारे केही चर्चा गरे र सुनाए वर्षको एक हजार मेघाबाट विद्युत् उत्पादन गर्दै जाने । विगतमा पनि यस्ता संझौता एवम् उद्घोषहरु नभएका होइनन् र हरेक वर्ष लोसेडिङ बढ्न छोडेको पनि छैन। सरकारको विद्युत् आयातको सम्झौता र अर्थमन्त्रीको विद्युत् उत्पादनको कुरा लगतै सोही साता विद्यत् प्राधिकरणले…

बाँकी

आसन्न काँग्रेस महाधिवेशनः गुट उपगुट र प्रत्यासी

Posted on January 27, 2016 at 2:30pm 0 Comments

काँग्रेस विगतदेखि नै गुट उपगुटमा विभाजित भएर सञ्चालन हुँदै आएको पार्टी हो । विभाजनको मसिनो रेखा आस्था, सिद्धान्त, कार्ययोजनाका आधारमा नभई, व्यक्तिगत सम्बन्ध, उपलब्धि, तत्कालीन परिवेशका आधारमा निर्धारण हुने गरेको विगतका गतिविधीले देखाएको छ । हुन त खेमामा बाँडिएर पनि काँग्रेस कहिल्यै स्पष्ट विभाजन हुन सकेन न त अहिले हुनेछ ।

विगतमा प्रजातान्त्रिक भनेर चिनिएको देउवाको समूह चितवनमा खेमाभित्रको खेमा बन्ने र बनाउने अवस्थामा छैन । तर यसका प्रतिनिधी पात्र बनेका छन्,प्रकाश अधिकारी । व्यक्तिगत…

बाँकी

बलात्कारमा अडेको मानव जीवनको अस्तित्व

Posted on September 16, 2013 at 7:30pm 0 Comments

विरलै पत्रकारितामा लागेका र अझ त्यसलाई निरन्तरता दिन नसकेको अवस्थामा महिलाद्वारा प्रकाशित साप्ताहिक पत्रिका “शुभेच्छा सन्देश”का लागि केही लेखिदिनका लागि निक्कै दिनदेखि पत्रिकाकी प्रकाशिका तथा सम्पादिका शान्ता अधिकारीबाट पटक पटक अनुरोध आएको थियो । समयाभावका कारण अनुरोध पूरा गर्न नसकेको अवस्थामा अनुभूत भएको लज्जाबोधलाई निरस्त पार्न पनि एउटा केही कुनै विषयमा लेख्नै पर्ने भएको थियो । के लेखौं के लेखौ भन्ने लागिरहेको अवस्थामा किन महिलाकै विषयमा नलेख्ने भन्ने लागेर ज्यादै पीडित भएको यौन हिंसालाई…

बाँकी

गुमेको महत्वपूर्ण भूमिका र अवसरको खोजीमा नयाँ एकलव्य बन्ने चाहना

Posted on April 9, 2013 at 10:30am 1 Comment

निक्कै बेरसम्म घण्टी बजिराखेपछि यु.बि.रेले खाएका आँखालाई सघाउन चश्माको खोजी भयो, तर यताउता सम्भाव्य स्थलमा छामछुम गर्दा फेला नपरेपछि कसको फोन हो नठम्याइकनै कर्कश स्वरलाई थान्को लगाउन मोवाइल उठाउनै पर्‍यो । केही समयदेखि जीवनसंगिनी विमला विष्टको जिम्माको पुञ्ज बचत तथा ऋण सहकारी संस्थाको घर्किसकेको लेखापरीक्षण गराउने पट्याइलाग्दो कामको पूर्वतयारीका लागि मन लागी नलागी सहयोगमा लागिरहेको अवस्थामा आएको मोवाइलको घण्टीले बिथोलिएर केही उद्वेलित हुन पुगेको मनःस्थितिलाई साम्य पार्न पनि उठाउनै पर्ने भएको…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service