Suman Luitel
  • Male
  • kathmandu
  • Nepal
Share on Facebook
Share

Suman Luitel's Friends

  • एसवी गौतम
  • Friendycalls
  • Mukunda Nepal
  • Equal Access

Suman Luitel's Discussions

फेरी चुके केहि संचार माध्याम

Started May 10, 2012 0 Replies

"संचार माध्याम आवाज विहिनहरुको आवाज हुनुपर्छ । समाचार सत्य तथ्य निष्पक्ष र व्यालेन्स हुनुपर्छ । पत्रकारिता विषय पढ्दा मैले गुरुहरुबाट यहि कुरा धेरैपटक सुनेको छु अनि आफुले पनि धेरै पटक यहि कुरा लेखेको…बाँकी

अंक बाह्र शुभ कि अशुभ ?

Started this discussion. Last reply by Indra Dhoj Kshetri May 4, 2012. 1 Reply

आठ र बाह्र अंकलाई नेपालीहरु अशुभ मान्छन् तर नेपालमा पछिल्लो समयमा बाह्र निकै शुभ सावित भएको छ । खासगरी राजनीतिक वृत्तमा । महत्वपूर्ण सम्झौताका लागि मध्यरातको भए पनि बाह्र बजेसम्म कुर्ने चलन सायद…बाँकी

यस्तो होस नयाँ नेपाल

Started this discussion. Last reply by Dr Anubha Singh May 1, 2012. 1 Reply

म कुनै जातिको पहिचान बोकेर गर्व गर्दिन मलाई नेपाली भएर संघिय राज्यमा बस्ने अवसर देउ .बाँकी

अब पनि बाइसे चौविसे राज्य ?

Started Apr 26, 2012 0 Replies

पूथ्वी नारायण शाहाले बाइसे चौविसे राज्इलाई एकिकरण गरेर विशाल नेपाल बनाएका थिए । अब फेरी नेपाल बाइसे चौविसे राज्य हुने भो । बाँकी

Gifts Received

Gift

Suman Luitel has not received any gifts yet

Give a Gift

 

Welcome, Suman Luitel!

Profile Information

About me
By profession I am a Television Journalist. I love to travelling, photography & blogging.
Do you have a citizen journalism blog or website?
http://www.sumanluitel.com
Do you agree with terms & condition for this website?
Yes

Suman Luitel's Blog

राजनीति क्षमता हुने र नेतृत्व गर्न सक्ने व्यक्तिले गर्ने हो कुनै जात विशेषको पगरी गुथेर होइन ।

Posted on May 20, 2012 at 4:28pm 0 Comments

यो ब्लग लेख्दाको मिती २०६९ जेठ ७ गते लाई हेर्ने हो भने जेठ १४ आउन ७ दिन मात्रै बाँकि छ । जुन गणतान्त्रिक संविधान निर्माणको डेड लाईन हो । सर्वाेच्च अदालतले यो संविधान सभाको म्याद पुनः थप्न नमिल्ने फैसला सुनाए पछि जेठ १४ पछाडी यो संविधान सभाको वैधानिकता अन्त्य हुनेछ । यदि जेठ १४ मा संविधान बनेन भने मुलुकको राजनीतिक अवस्था कस्तो होला यसले निम्त्याउने राजनीतिक शुन्यता र त्यसको प्रभाव के होला हामी बेखवर छौं ।
चार वार्षभन्दा बढी समय सत्ता र कुसर्िका लागि मात्रै समय खर्चेका नेताहरु…
बाँकी

अव टायर बालेर शव दहन

Posted on April 29, 2012 at 2:00pm 0 Comments

न्दोलनका बेला काठमाण्डौंका सडक र चोक चोकमा टायर बाल्ने त हाम्रो संस्कृति नै भइसकेको छ । तर मान्छे मरिसकेपछि अन्तिम संस्कारका लागि पनि टायरको प्रयोग हुन थालेको रहेछ । लास जलाउनका टायरको पनि प्रयोग गरिएको चै मैले जीन्दगीमा पहिलो पटक देखें ।

कुरा चैत्र महिनाको दोश्रो साताको हो । एउटा बृत्तचित्र छायंकनको सिलसिलामा म झापा जिल्लाको धाइजन गाविस ६ स्थित कालिझोरा गाउँमा पुगेको थिए । चैत्र १८ गते शनिवार तामाङ समुदायकी एक जना बृद्धाको…

बाँकी

सडकमा ढल फुट्यो

Posted on April 27, 2012 at 4:12pm 0 Comments

पुतलिसडक राजधानी काठमाण्डुको व्यस्त शहरी क्षेत्र । दिनहुँ थुप्रै मान्छे र सवारी साधनको आवत जावत हुने यो ठाउँ विगत केहि दिन अघिदेखि ढल फुटेर ढलमग्न भएको छ । व्यस्त चोकमा दिउँसै यसरी ढल फुटेपछि बटुवा देखि सवारी चालक सबैले सास्ति पाइरहेका छन् । यहाँ थुप्रै दिन देखि ढल फुटेको छ । तर पनि सम्वन्धित सरकारी निकायको ध्यान यता पुगेको छैन । अझ रमाइलो कुरा त राष्ट्रपति देखि प्रधानमन्त्री र मन्त्रीहरु यहि बाटो भएर आवत जावत गरिरहन्छन् । कारगेड र एयरकुलर सुविधा सहितका गाडीमा…

बाँकी

जनयुद्धको उदगम थलोमा पुग्दा

Posted on April 24, 2012 at 7:39pm 0 Comments

जहिले पनि फिल्ड जाने दिन हतार हतारमै हुन्छौ हामी । कहिले डिभी क्यासेट आइपुग्दैन अनि कहिले खर्चको ब्यवस्थापन भइसकेको हुदैन । फिल्डको सबै कार्यक्रम तयार गर्ने देखि अफिस ब्यवस्थापनले गर्नु पर्ने सबै काम पनि आफैले गर्नु पर्छ । त्यसैले कुनै फिल्ड जाने कार्यक्रम छ भने म यस्ता सम्भावित चूनौतिका लागि पहिला नै मानसिक रुपमा तयार भइसकेको हुन्थे । यसपटक रुकुम जिल्ला जानु छ । रुकुम मेरो लागि नितान्तै नयाँ जिल्ला हो । 

 माओवादी जनयुद्धको उद्गम थलो भएकोले मिडियामा धेरै चर्चामा आएको यो…
बाँकी

Comment Wall (2 comments)

You need to be a member of MeroReport to add comments!

Join MeroReport

At 1:47am on March 5, 2011, Equal Access said…

Hi Suman

I just wanted to drop you a quick message to say thank you for joining the meroreport.net. I appreciate you taking the time to register and really look forward to reading your posts.

If you need help at any time, please contact me by replying to this message. Similarly, if you ever have any questions then please do not hesitate to send me a message or email.

Thanks again for joining!

Regards

Rupendra

Web Administrator

info@meroreport.net

At 12:29pm on February 15, 2011, Mukunda Nepal said…
Welcome to MeroReport!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service