Rejina Rai
  • Female
  • kathmandu
  • Nepal
Share on Facebook
Share

Rejina Rai's Friends

  • gobind

Gifts Received

Gift

Rejina Rai has not received any gifts yet

Give a Gift

 

Rejina Rai's Page

Profile Information

About me
Simply Chemistry Student @ Trichandra College Ghantaghar Ktm, X-Radio Technician :P
Do you have a citizen journalism blog or website?
http://rejinarai.wordpress.com
Do you agree with terms & condition for this website?
Yes

Rejina Rai's Blog

फूलमती

Posted on October 2, 2016 at 5:00pm 2 Comments

“हेर त जुन कस्तो राम्रो देखिएको”

आकाश तिरको दृश्य देखाउँदै बोल्यो सन्तमान । सन्तमानले सन्नाटा तोडेपछी बल्ल होसमा आइ फूलमती पनि । आफुलाई सम्हाल्दै अलि पर सरी र आकाश तिर हेरि । साँच्चै आज उसले जुन राम्री देखेकी थिई । उसलाई लाग्यो त्यो आकाशमा टल्किने जुन उसको मुहारमा सुन्दरता छरिरहेछ । जुनले उसलाई राम्री हुन मद्धत गरिरहेछ ।उसलाई किन किन जुन तिरै हेरिरहुँ जस्तो लागिरहेको थियो आज । जुन नभएको भए उसको सुन्दर मुहार सन्तमानले कसरी देख्न सक्थ्यो होला र? उसले कल्पना गरिरही ।

“किन लाटी…

बाँकी

नहिँडेका बाटाहरु!!!

Posted on July 1, 2016 at 12:28pm 0 Comments

“उ बेला बिहे गर भन्दा हामी सँग रिसाइस्,ऐले यस्तो दु:ख त भोग्न पर्दैन थ्यो”

छिमेकी दाई आँगनमा आएर सम्झाइरहेका थिए,सम्झाएको के भन्नु ?छिमेकी त्यसैमाथी इर्श्यालु स्वाभावको आगोमा घ्यु थप्न कोशीस गरिरहेका थिए,मैले पनि सोँचेको थिएन,जीवनको यो पचासौँ वसन्त पार गरिसक्दा आफ्नै साक्खै भाइले घरबाट निस्केर जा भन्छ भनेर ।

स्मृतिपटमा झलझली विगत नाँच्न थाल्यो, ति त्यस्ता दिन पनि थिए जहाँ घरमा मेरो विवाह भन्दा बढी घर मैले सम्हाल्नु पर्ने जरुरत थियो । बा पंचायत कालको वैदार लेखापढी गर्दै फुर्सद…

बाँकी

अब देश यस्तो बनोस!!!

Posted on September 18, 2015 at 10:00am 0 Comments

"लौ दुबै जना लिम्बु ? लौ यहाँ पनि समावेशी चाहियो"

"यस्तो मा प्राय जनजाती बाहेक अरु हुन्नन के बुझ्नुभएन,किनभने तिनीहरुलाई मेकअप गर्न आफुलाई श्रृङ्गार बाहेक केहि आउँदैन र आर्यन केटीहरु प्राय इन्टेलिजेन्ट हुन्छन र धेरै जस्तो अरु प्रोफेसनमा हुन्छन्"

"वौद्द्दिक क्षमता भनेको जातले हुने होईन बुझ्नुभएन के ? होला केहि जन्मिँदै लिएर आएका गुण पनि हुन्छन तर त्यस देखी बाहेक आफुले मेहनत गरेर पनि क्षमता वृद्दी गर्न सकिन्छ"

"तरपनी प्राय मत्वाली केटिहरु त्यस्ता हुँदैनन के, तिनिहरु अलिक बढी…

बाँकी

“छापामारको मन”

Posted on October 27, 2014 at 12:00pm 4 Comments

हिजो काँडाघारीमा हिँड्दा
हामीलाई भनिन्थ्यो!
कामरेडहरु हो!
हामी लक्ष्यमा पुग्नै लागेका छौँ
हाम्रो गन्तव्य अब त्यत्ती टाढा छैन
गर्वले हामी ढकमक्क फुल्थ्यौँ
लालीगुराँस फुले जस्तै
 
लाग्थ्यो जित्नेहरुको मात्र नाम लेखिने इतिहासमा
हामीले अर्को नाम थप्यौँ
अनी सगरमाथाको उचाइ थप्यौँ
तब बल्ल म सपनाबाट ब्युँझन्छु
 
हामीलाई त्यसबेला किन भनिएन
की…
बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service