Encouraging and supporting citizen journalism in Nepal
Ramji Balami has not received any gifts yet
Posted on May 12, 2012 at 3:22pm 0 Comments 0 Likes
मकवानपुरको सिस्नेरी ४ ओखरडाँडामा केही किशोरी, बालिका तथा युवतीहरुमा अनौठो किसिमको लक्षण देखिएको छ । स्थानीय ४ जना युबतीहरुले आफुलाई नागकन्या भन्दै काम्ने, बर्बराउने लगायत अनौठो हर्कत र कुराहरु गर्ने गरेका छन भने १ जना बालिकाले भने आफु हनुमानको रुप भएको बताउने गरेकी छिन् ।
स्थानीय बेन बहादुुर भ्लोनकी छोरी १३ बर्षीय छोरी रबिना भ्लोनमा चैत्र २७ गते एक्कासि पहिलो पटक यस्तो लक्षण देखा परेको थियो तर पछि बिस्तारै अन्यमा पनि यस्तै लक्षणहरु देखिएको छ । अहिले रबिना कै साँहिली दिदि २१ बर्षीय…
ContinuePosted on May 10, 2012 at 11:08am 0 Comments 0 Likes
उत्तरी मकवानपुर टिस्टुङ बज्रवाराहीका भलिबल खेलाडीहरु आवश्यक पूर्वाधारको अभावका कारण मुख्य सडकमै भलिबल खेल्न वाध्य भएका छ । खेल मैदान खेलकुद सामाग्रीलगायत न्यूनतम पूर्वाधारको अभावमा खेलाडीहरु दैनिक प्रशिक्षणसँगै प्रतियोगिता आयोजना गर्नबाट बन्चित भएका छन । उत्तरीक्षेत्रमा विभिन्न संघसस्थाले प्रतियोगिता आयोजनालाई निरन्तरता दिएपछि उनीहरु भलिवल खेलप्रति आकर्षित भएका थिए । विगतका वर्षहरुमा बज्रवाराही मन्दिरको चौरलाई भलिवल खेलाडीले खेल मैदानको रुपमा उपयोग गर्दै आएकोमा…
ContinuePosted on May 4, 2012 at 11:04am 0 Comments 0 Likes
समाजशास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका गुल्मेली ठिटो रमेश पौडेल राजधानीको ८ वर्षे तितो अनुभव लिएर गाउँ जाने तरखरमा छन । गाउँमा प्रवेशिका उतिर्ण भएपछि भविष्यलाई सुन्दर बनाउँने सपना बुनेर काठमाडौं भित्रिएका उनी यतिखेर आप्mनैै खेतवारीलाई ऊर्वर बनाउँने योजना बुनेर गाउँ फर्कन लागेको वताउँछन ।
‘राजधानी हुने खानेको मात्रै रहेछ, जति पढे पनि आखिर कि विदेश जानु प¥यो कि चाकडी चाप्लुसी गर्नु प¥यो कि पुख्र्याैली गाउँ फर्कन प¥यो’ भन्छन उनी– ‘औला बंग्याउँन नजान्ने हामी जस्ता सोझासिधाका लागि…
ContinuePosted on May 2, 2012 at 12:30pm 3 Comments 3 Likes
बालकदेखि बृद्धसम्म, नानीदेखि जवानीसम्म, गाँउदेखि शहरसम्म, कान्छीको भट्टीदेखि शान्दार महलसम्म जहाँतही फेसबुककै चियोचर्चा सुनिन्छ । फेसबुकको नशामा चुर्लुम्म डुवेर लागेको दशा अनि फेसवुकको रामकहानीको वारेमा त सवै विज्ञ नै छ । म भने फेसबुकको छेउ टुप्पो पत्ता नलागेर यहाँहरुप्रति अनविज्ञता दर्शाएको छु ।
विश्वभर…
© 2013 Created by Equal Access.
Comment Wall
You need to be a member of MeroReport to add comments!
Join MeroReport