MeroReport

Encouraging and supporting citizen journalism in Nepal

Purna Bahadur Khadka
  • Male
  • Mangalsen, Achham
  • Nepal
Share on Facebook
Share Twitter

Purna Bahadur Khadka's Friends

  • Jivan Nepal
  • Prakash Singh
  • Kamal Poudel"कल्पित शखा"
  • Meghraj Rasaili
  • प्रेम पौडेल (मरूभूमिको यात्री)
  • bharat mani regmi
  • Gayatri Bhatta
  • अल्टर कान्छो’
  • Bikash Acharya
  • Umesh Sigdel
  • इन्द्रध्वज क्षेत्री
  • MadhuSudhan Guragain
  • Bishnu B. Khatri
  • Equal Access

Gifts Received

Gift

Purna Bahadur Khadka has not received any gifts yet

Give a Gift

 

Purna Bahadur Khadka's Page

Latest Activity

Purna Bahadur Khadka liked Sanju Paudel's profile
19 hours ago
Purna Bahadur Khadka liked pratima silwal's profile
19 hours ago
Purna Bahadur Khadka liked sabita Acharya's profile
19 hours ago
Chandra Budha liked Purna Bahadur Khadka's blog post प्रेम गरेको आरोपमा देश निकाला !
20 hours ago
Purna Bahadur Khadka posted a blog post

२०६९ माघमा अछामको कमलबजारमा एम्बुलेन्स ल्याउने भनेपनि २ बर्ष सम्म एम्बुलेन्स कागजमै गुड्यो, अब असार महिना भित्रै ल्याईने प्रतिबद्धता फेरी दोहोरियो ।।

पूर्ण बहादुर खड्का, अछाम जेठ १०पुर्वि अछामका जनतालाई सेवादिन प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा ल्याउने भनिएको एम्बुलेन्स २ बर्ष बितिसक्दा पनि अझै अछाममा देखिएको छैन । २०६९ माघ महिला भित्र ल्याउने सरोकारवालाले प्रतिवबद्धा व्यक्त गरेपनि त्यो प्रतिबद्धता गरेको करिब ४ महिना बितिसकेको भएपनि अझै एम्बुलेन्स नआएपछि फेरी पनि एम्बुलेन्स आउनेमा त्यस क्षेत्रका स्थानियले आशंका गरेका छन । अछामको कमलवजार क्षेत्र आसपासका जनतालाई एम्वुलेन्स सेवा प्रदान गर्न प्राथमिक स्वास्थ्य केन्द्र कमलवजारको स्वामित्वमा…See More
yesterday
Prakash Lamichhane 'बाबाजी' liked Purna Bahadur Khadka's blog post प्रेम गरेको आरोपमा देश निकाला !
Wednesday
Purna Bahadur Khadka's blog post was featured

प्रेम गरेको आरोपमा देश निकाला !

गैह्र दलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरवस्थान गाविस वडा नं. २ का १७ बर्षिय महेन्द्र विकलाई स्थानीय गैह्र दलितको समूहले यातना दिँदै १० बर्ष नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैह्रसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्माकुमारी बिसीसंग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको…See More
Wednesday
Purna Bahadur Khadka posted blog posts
Wednesday
Purna Bahadur Khadka posted blog posts
May 13
Purna Bahadur Khadka's blog post was featured

स्वास्थ्य संस्थामा आवश्यक औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावकारी नभएको गुनासो

गर्मी यामसंगै झाडापखाला लगायतका रोगहरु फैलिने भएकोले त्यसको रोकथामको लागि विशेष सतकर्ता अपनाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखालाजन्य रोगबाट अझै पनि थुप्रै व्यक्ति प्रभावित भईरहेकोले त्यसको राकथामको लागि सर्तकता अपनाएर अघि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झपट ढुंगानाले बताउनु भयो । रेडियो रामारोशनको शनिबारको बहसमुलक कार्यक्रम सुदूर सवालमा बोल्दै निमित्त प्रमुख ढुंगानाले जिल्ला तहमा पनि तत्काल कार्य समुह (र्‍यापिड रेस्पोन्स टिम) गठन गरिएको र गाउँ तहमा पनि…See More
Apr 29
Purna Bahadur Khadka posted blog posts
Apr 28
Purna Bahadur Khadka posted blog posts
Apr 26
Purna Bahadur Khadka posted blog posts
Apr 22
Surendra Kumar Bohara liked Purna Bahadur Khadka's blog post सुदुरपश्चिममा सिस्नोपानी छर्केर बिशु तथा नयाँबर्ष मनाईयो
Apr 21
Purna Bahadur Khadka posted blog posts
Apr 21
Purna Bahadur Khadka posted blog posts
Apr 19

Profile Information

About me
I M journalist
Technician
Radio Ramaroshan 92 Mhz Achham
Mobile : 9848475162
Email : purna.rfm@gmail.com
Do you agree with terms & condition for this website?
Yes

purna.rfm92mhz@gmail.com

purna.rfm92mhz@gmail.com

Purna Bahadur Khadka's Photos

Loading…
  • Add Photos
  • View All

Purna Bahadur Khadka's Blog

२०६९ माघमा अछामको कमलबजारमा एम्बुलेन्स ल्याउने भनेपनि २ बर्ष सम्म एम्बुलेन्स कागजमै गुड्यो, अब असार महिना भित्रै ल्याईने प्रतिबद्धता फेरी दोहोरियो ।।

Posted on May 24, 2013 at 12:36pm 0 Comments

पूर्ण बहादुर खड्का, अछाम जेठ १०

पुर्वि अछामका जनतालाई सेवादिन प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा ल्याउने भनिएको एम्बुलेन्स २ बर्ष बितिसक्दा पनि अझै अछाममा देखिएको छैन । २०६९ माघ महिला भित्र ल्याउने सरोकारवालाले प्रतिवबद्धा व्यक्त गरेपनि त्यो प्रतिबद्धता गरेको करिब ४ महिना बितिसकेको भएपनि अझै एम्बुलेन्स नआएपछि फेरी पनि एम्बुलेन्स आउनेमा त्यस क्षेत्रका स्थानियले आशंका गरेका छन ।

अछामको कमलवजार क्षेत्र आसपासका जनतालाई एम्वुलेन्स सेवा प्रदान गर्न प्राथमिक स्वास्थ्य केन्द्र कमलवजारको…

Continue

प्रेम गरेको आरोपमा देश निकाला !

Posted on May 22, 2013 at 8:00am 0 Comments

गैह्र दलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरवस्थान गाविस वडा नं. २ का १७ बर्षिय महेन्द्र विकलाई स्थानीय गैह्र दलितको समूहले यातना दिँदै १० बर्ष नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैह्रसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्माकुमारी बिसीसंग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको…

Continue

बाजुरा छतारा बासी आत्म निर्भर बन्दै ।।

Posted on May 22, 2013 at 7:05am 0 Comments

सिजनमा समेत खानलाई तरकारी नपाइने बाजुराको छतारा गाविसमा हाल बेमौसमी तरकारीले बजार लिएको छ । गाउँमा सिंचाईको व्यवस्था भएसँगै किसानहरुले व्यवसायिक तरकारी खेती गर्न थालेपछि गाविसमा बेमौसमी तरकारीले उत्पादन बढेको हो । छतारामा हाल वर्षभरी बेमौसमी तरकारी पाइने गरेको छ । स्थानीयले आफ्नै बारीमा फलेको ताजा तरकारी खान थालेका छन् । खानलाई समेत तरकारी पाइदैन्थ्यो, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना सञ्चालन भएदेखि सुरु गरिएको व्यवसायिक तरकारी खेतीका कारण विक्रि गर्नलाई तरकारी फलाउने गरेको स्थानीय अर्जुन…

Continue

६२ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न ।।

Posted on May 22, 2013 at 7:04am 0 Comments

अन्नपूर्ण उच्च मावी कालागाँउको ६२ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बल बहादुर सोडारीको अध्यक्षता एवंम पूर्व सांसद राम बहादुर बिष्टको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अथितिको आशनबाट बोल्दै बिष्टले बिद्यालयको विकासका लागी जिल्ला स्थित सम्पूर्ण राजनितिकदहरु एकजुट भएर लागनुपर्ने बताउनु भयो । साथै उहाँले बिद्यालयलाई आफ्नो तर्फबाट हुने सहयोग सधै गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बिशिष्ट अथिति जिल्ला शिक्षा अधिकारी श्याम सिंह…

Continue

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2013   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service