Prakash Singh
  • Male
  • bajura
  • Nepal
Share on Facebook
Share

Prakash Singh's Friends

  • sabita Acharya
  • Tek Raj Bhandari
  • Purna Bahadur Khadka
  • Kranti Darai

Gifts Received

Gift

Prakash Singh has not received any gifts yet

Give a Gift

 

Prakash Singh's Page

Profile Information

About me
journalist
Do you have a citizen journalism blog or website?
http://www.radioramaroshan.com.np
Do you agree with terms & condition for this website?
Yes

Prakash Singh's Blog

ऋण काढेर शौचालय

Posted on February 23, 2013 at 12:38pm 0 Comments

जिल्ला भरी नै सरसफाइ अभियानको लहर चलेपछि बाह्रबिस ५ तल्लो जुवापानीका बिष्न बहादुर सिंह र पदम बहादुर सिंहले सामुदायिक संस्थाको ऋण निकालेर शौचालय निर्माण गरेका छन् । ‘छाक टार्न धौ धौ पर्ने ति परिवारले गाँउमै स्थापना भएको मालिका सामुदायिक संस्था बाट २ हजारका दरले ऋण निकालेको सामुदायिक संस्थाका अध्यक्ष तेज बहादुर सिहंले बताएका छन्’ । 

“खानलाई त आपत नै पर्छ, चर्पी बनाउनका लागि झन ग्राहो बिषय बन्दै आएको थियो । गाँउमा सबैले चर्पी बनाएपछि बाध्य भएर संस्था बाट ऋण झिकेर शौचालय निर्माण गरेको बिष्न…

बाँकी

युवा स्वरोजगारको रकम लिन शौचालय अनिवार्य

Posted on February 4, 2013 at 3:00pm 0 Comments

बाजुरा जिल्लामा युवा स्वरोजगार रकम लिन शौचालय अनिवार्य हुनु पर्ने रहेको छ । यस्तो निर्णय बाह्रबिस गाबिसमा रहेको सुर्योदय सहकारी संस्थाले शौचालय नबनाएकालाई युवा स्वरोजगारको रकम नदिने निर्णय गरेको छ । गाबिसलाई चैत महिना सम्म खुला दिशामुक्त गरिसक्ने निर्णय अनुसार सहकारीले यस्तो निर्णय गरेको सहकारीका अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् । सहकारी संस्थाले युवा स्वरोजगारको ३० लाख रुपैया पाएको छ । सहकारीले पहिलो किस्ता बाफतको ९ लाख रुपैया शौचालय निर्माण गरेकालाई ऋण स्वरुप स्वरोजगारको रकम बितरण गरेका…

बाँकी

बिद्यालय जानु भन्दा चर्पी निर्माण

Posted on February 2, 2013 at 12:08pm 0 Comments

बाह्रबिसको भगवति माबिमा कक्षा ७ मा अध्यनरत बिजय रावत यति बेला बिद्यालय जानु भन्दा चर्पी निर्माण गर्न लागेका छन् । उनी चार दिन यता बिद्यालय नगएर चर्पी निर्माण गरदै आएका छन् । उनले भने बिद्यालयमा सरहरुले चर्पी नबाएकाले अनिवार्य बनाउनु पर्ने नत्र भने बिद्यालयमा पढन नआउन्न दिने भने पछि पहिला चर्पी बनाउन लागेको बताए । बिद्यालयमा गएपछि चर्पी नभएकालाई लायन पनि अगल लगाउने भएपछि, लाजले पनि चपकर््ी निर्माणमा लागेको बताए । घरमा अरु कोही छैन्, आमा मात्र छन् । अरुलाई लगाई माग्न पैशा छैन् । आमा ढुङ्गा…

बाँकी

सरसफाई अभियानमा सहकारी

Posted on January 21, 2013 at 3:36pm 0 Comments

जिल्लाभरी सरसफाई अभियानको लहर चलिरहेको बेला बाह्रबिस गाबिसमा रहेको सुर्योदय सहकारी संस्था पनि सरसफाई अभियानमा लागेको छ । सहकारीले आफ्नो दोस्रो साधारण सभा मार्फत समेत बाह्रबिस गाबिसलाई चैत्र सम्म खुला दिशामुक्त गरी सक्ने निर्णय समेत गरेको सहकारी संस्थाका सदस्य राम बहादुर बानियाले बताएका छन् ।

सहकारीले गाबिसमा ‘घर घरमा चर्पी निर्माण गरौ, सफा स्वच्छ हराभरा वाताबरणको सिर्जनौ गरौ’ भन्ने नारा सहित अखि सारेर अभियानमा लागेको छ । सहकारीको मुख्य उद्देश्य अलग भएपनि गाबिसलाई सरसफाई अभियानमा सफल…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service