Encouraging and supporting citizen journalism in Nepal
Started this discussion. Last reply by इन्द्रध्वज क्षेत्री Sep 29, 2011. 1 Reply 1 Like
चाडपर्वमा हुने असुरक्षा रोक्नको लागि हामीले आ-आफ्नो तर्फबाट के पहल गर्न सक्छौ ? Continue
Tags: festivals, discussion, forum
Started Sep 16, 2011 0 Replies 1 Like
चाडबाडको मौसममा खाद्य पदार्थमा हुनसक्ने मिसावट रोक्न तपाईं आफ्नो ठाउँबाट के गर्दै हुनुहुन्छ ?
Tags: discussions
Started this discussion. Last reply by Durga Lamichhane Aug 10, 2011. 4 Replies 3 Likes
महिला बेचबिखन बिरुद्ध सम्मानित नेपाली अगुवाहरुलाई प्राप्त भएको अन्तराष्ट्रिय सम्मानको बारेमा केभन्नुहुन्छ ?Continue
Tags: सम्मान, अन्तराष्ट्रिय, सम्मानित, बेचबिखन, महिला
Started Jun 30, 2011 0 Replies 1 Like
अन्य मौसममा सडक निर्माण गर्नुको साटो हरेक बर्ष बर्षा याम सुरु भएपछी मात्र सडक निर्माण या मर्मत कार्य गर्ने हाम्रो देशको परिपटिलाई कसरी हेर्नुहुन्छ?Continue
MeroReport has not received any gifts yet
Posted on May 17, 2013 at 11:36am 0 Comments 0 Likes
By : Bishal Rana Magar
With the notice of use of communication techniques, the development of use of computer knowledge and the use of computers is in an increasing trend. Recently, in Banke people use computers in community schools. With the use of computers, the business has also increased says the businessmen. In Nepalgunj, five years ago the use and…
ContinuePosted on August 20, 2012 at 11:30am 0 Comments 2 Likes
ङिमा पाख्रीन, न्युयोर्क । गायिका पबिता परियारले पहिलो पटक "तीजको सम्झना आयो बरिलै" नामक गिती एल्बम लोकार्पण गरेकी छिन् । हालै न्युयोर्कको ज्याक्सन हाईटमा एक कार्यक्रम गरी उनले आफ्नो नयाँ एल्बम लोकार्पण गरेकी हुन् ।
उनको पहिलो एल्बममा दुईटा गीत राखिएका छन् । एउटा शीर्ष गित "तीजको सम्जना आयो…
ContinuePosted on May 2, 2012 at 4:30pm 0 Comments 10 Likes
सन २०११ मे २ का दिन औपचारिक रुपमा सुरु भएको नेपालको नागरिक पत्रकारिता प्रवद्र्धनमा समर्पित प्लेटफर्म मेरोरिपोर्टले २०१२ मे २ मा सफलताको एक बर्ष पार गरी दोश्रो बर्षमा प्रवेश गरेको छ ।
सबै नागरिक रिपोर्टर हुन् भन्ने धारणाका साथ जो कसैले पनि साधारण रुपमा मेरो रिपोर्टमा साइन अप गरेपछि आफैं सामग्रीहरु पोष्ट गर्न सक्छन् । यसरी ब्लग पोष्ट, नागरिक रिपोर्ट, छलफल, तस्विर, भिडियो, आफ्नो अद्यावधिक अवस्था, प्रोफाईल पेज तथा तस्विर, समुहमा तथा ब्यक्तिब्यक्ति बिच सिधा कुराकानी, जस्ता फिचरहरु राखी…
ContinuePosted on October 24, 2011 at 11:00am 0 Comments 5 Likes
काठमाडौँ,
कार्तिक ७
नागरिक पत्रकारिता, मिडियामा सुरक्षा र व्यवसायिकता प्रवर्धनका लागी समर्पित मेरोरिपोर्ट, मिडियामन्च र रेडियो कार्यक्रम नयाँ नेपालले दिपावली २०६८ को शुभकामना सहित आयोजना गरेको "चङ्गा चैट" प्रतियोगिता शनिवार सफलतापूर्वक सम्पन्न भएको छ । चोभारको डाँडामा आयोजित उक्त प्रतियोगितामा संचारकर्मीहरु, विभिन्न क्षेत्रसँग आबद्द ब्यक्तिहरुको साथै इक्वल एक्सेस, मेरोरिपोर्ट, मिडियामन्च र रेडियो कार्यक्रम नयाँ नेपालबाट पनि सहभागिता रहेको थियो ।
"चङ्गा चैट"…
Continue
narahari acharya said… विगत एक महिना देखि रौतहटको विभिन्न भागका स्थानिय बासिन्दाहरुलाई जंगली हात्तिले त्रसित बनाइरहेको छ ।
कहिले सडकमा वसेर सवारीआवागमनमा अवरोध गर्ने त कहिले शसस्त्र प्रहरीको वेस क्याम्प भत्काउने गर्दै आएको जंगली हात्तिको बथानले विगत एक महिनाको अवधिमा रौतहटमा ठूलो क्षेति पुर्याएको भएपनि संवन्धित् निकायले चासो निलंदा समस्या सिर्जना भएको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् ।जंगली हात्तिको बथानले रौतहटमा एक महिना अघि पूर्वपश्चिम राजमार्ग अन्र्तगत्। लमाहा जंगलमा हाल सम्म नाम वतन खुल्न नसकेका एक व्यक्तिलाई मारेको थियो ।
गएराती स्थानिय जुडिबेला गाविस अन्तर्गत पर्ने नमुना सामुदायिक वन क्षेत्रमा हात्तिहरुको बथान प्रवेश गरेपछि जुडिवेला र पौराईका गाउंवासीहरु रातको समयमा आवतजावत गर्नबाट बिाचत भएका छन् । जुडिबेलाको जंगलक्षेत्र नजिक रहेका किसानहरुले लगाएको धानबाली हात्तिले नष्ट गर्न थालेपछि सांझ देखि नै दर्जनौ राउण्ड गोली फायर गरिएको गाउलेहरुले बताएका छन् । केही समयदेखि रौतहट जिल्लाको विभिन्न क्षेत्रमा हात्ति आतंक बढेपछि जिल्ल्ाा बन कार्यालय तथा शसस्त्र प्रहरी वेस क्याम्प सन्तपुरको टोलिले दर्जनौं राउण्ड हवाई फाएर गरेको भएपनि समस्या नघटेको सामुदायिक बन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहालले बताउनुभएको छ ।
© 2013 Created by Equal Access.