MeroReport

Encouraging and supporting citizen journalism in Nepal

MeroReport's Friends

  • bikram gurung
  • Shaku Limbu
  • Prakash Budhathoki
  • Rju Shrestha
  • Vijaya Kumar Kc
  • Amuna Chapagain
  • Rupen

MeroReport's Discussions

चाडपर्वमा हुने असुरक्षा रोक्नको लागि हामीले आ-आफ्नो तर्फबाट के पहल गर्न सक्छौ ?

Started this discussion. Last reply by इन्द्रध्वज क्षेत्री Sep 29, 2011. 1 Reply

चाडपर्वमा हुने असुरक्षा रोक्नको लागि हामीले आ-आफ्नो तर्फबाट के पहल गर्न सक्छौ ? Continue

Tags: festivals, discussion, forum

चाडबाडको मौसममा खाद्य पदार्थमा हुनसक्ने मिसावट रोक्न तपाईं आफ्नो ठाउँबाट के गर्दै हुनुहुन्छ ?

Started Sep 16, 2011 0 Replies

चाडबाडको मौसममा खाद्य पदार्थमा हुनसक्ने मिसावट रोक्न तपाईं आफ्नो ठाउँबाट के गर्दै हुनुहुन्छ ?

Tags: discussions

महिला बेचबिखन बिरुद्ध सम्मानित नेपाली अगुवाहरुलाई प्राप्त भएको अन्तराष्ट्रिय सम्मानको बारेमा के भन्नुहुन्छ ?

Started this discussion. Last reply by Durga Lamichhane Aug 10, 2011. 4 Replies

महिला बेचबिखन बिरुद्ध सम्मानित नेपाली अगुवाहरुलाई प्राप्त भएको अन्तराष्ट्रिय सम्मानको बारेमा केभन्नुहुन्छ ?Continue

Tags: सम्मान, अन्तराष्ट्रिय, सम्मानित, बेचबिखन, महिला

अन्य मौसममा सडक निर्माण गर्नुको साटो हरेक बर्ष बर्षा याम सुरु भएपछी मात्र सडक निर्माण या मर्मत कार्य गर्ने हाम्रो देशको परिपटिलाई कसरी हेर्नुहुन्छ, आफ्नो बिचार ब्यक्त गर्नुहोस् ।

Started Jun 30, 2011 0 Replies

अन्य मौसममा सडक निर्माण गर्नुको साटो हरेक बर्ष बर्षा याम सुरु भएपछी मात्र सडक निर्माण या मर्मत कार्य गर्ने हाम्रो देशको परिपटिलाई कसरी हेर्नुहुन्छ?Continue

Tags: निर्माण, सडक, मौसम

Gifts Received

Gift

MeroReport has not received any gifts yet

Give a Gift

 

MeroReport's Page

Latest Activity

Niroshan Sthapit liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 4
Prakash Lamichhane liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
binayashekhar liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
Ajeeta Sigdel liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
Sudha Subedi liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
Ananta Koirala liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
Amuna Chapagain liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
इन्द्रध्वज क्षेत्री liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 3
anubha singh liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 2
MeroReport shared their blog post on Twitter
May 2
MeroReport liked MeroReport's blog post शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष
May 2
MeroReport posted a blog post

शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष

सन २०११ मे २ का दिन औपचारिक रुपमा सुरु भएको नेपालको नागरिक पत्रकारिता प्रवद्र्धनमा समर्पित प्लेटफर्म मेरोरिपोर्टले २०१२ मे २ मा सफलताको एक बर्ष पार गरी दोश्रो बर्षमा प्रवेश गरेको छ ।सबै नागरिक रिपोर्टर हुन् भन्ने धारणाका साथ जो कसैले पनि साधारण रुपमा मेरो रिपोर्टमा साइन अप गरेपछि आफैं सामग्रीहरु पोष्ट गर्न सक्छन् । यसरी ब्लग पोष्ट, नागरिक रिपोर्ट, छलफल, तस्विर, भिडियो, आफ्नो अद्यावधिक अवस्था, प्रोफाईल पेज तथा तस्विर, समुहमा तथा ब्यक्तिब्यक्ति बिच सिधा कुराकानी, जस्ता फिचरहरु राखी यसलाई अझ…See More
May 2
MeroReport liked sudhir bhadra's blog post लुम्बिनीमा हराएको बुद्ध
Apr 25
MeroReport liked Sapan Hamal's blog post कस्ले सुन्ने यिन्का कुरा
Apr 25
Netra Prasad Guragain liked MeroReport's page CODE OF ETHICS FOR BLOGGERS
Apr 18
Amuna Chapagain liked MeroReport's page Blogger of this week : Urmila Thapaliya
Apr 17

Profile Information

About me
MeroReport Admin
Do you have a citizen journalism blog or website?
http://meroreport.net
Do you agree with terms & condition for this website?
Yes

MeroReport's Photos

Loading…
  • Add Photos
  • View All

MeroReport's Videos

  • Add Videos
  • View All

MeroReport's Blog

शब्दचित्रमा मेरो रिपोर्टको एक वर्ष

Posted on May 2, 2012 at 4:30pm 0 Comments

सन २०११ मे २ का दिन औपचारिक रुपमा सुरु भएको नेपालको नागरिक पत्रकारिता प्रवद्र्धनमा समर्पित प्लेटफर्म मेरोरिपोर्टले २०१२ मे २ मा सफलताको एक बर्ष पार गरी दोश्रो बर्षमा प्रवेश गरेको छ ।

सबै नागरिक रिपोर्टर हुन् भन्ने धारणाका साथ जो कसैले पनि साधारण रुपमा मेरो रिपोर्टमा साइन अप गरेपछि आफैं सामग्रीहरु पोष्ट गर्न सक्छन् । यसरी ब्लग पोष्ट, नागरिक रिपोर्ट, छलफल, तस्विर, भिडियो, आफ्नो अद्यावधिक अवस्था, प्रोफाईल पेज तथा तस्विर, समुहमा तथा ब्यक्तिब्यक्ति बिच सिधा कुराकानी, जस्ता फिचरहरु राखी…

Continue

"चङ्गा चैट" प्रतियोगिता सफलतापूर्वक सम्पन्न

Posted on October 24, 2011 at 11:00am 0 Comments

काठमाडौँ,

कार्तिक ७

नागरिक पत्रकारिता, मिडियामा सुरक्षा र व्यवसायिकता प्रवर्धनका लागी समर्पित मेरोरिपोर्ट, मिडियामन्च र रेडियो कार्यक्रम नयाँ नेपालले दिपावली २०६८ को शुभकामना सहित आयोजना गरेको "चङ्गा चैट" प्रतियोगिता शनिवार सफलतापूर्वक सम्पन्न भएको छ । चोभारको डाँडामा आयोजित उक्त प्रतियोगितामा संचारकर्मीहरु, विभिन्न क्षेत्रसँग आबद्द ब्यक्तिहरुको साथै इक्वल एक्सेस, मेरोरिपोर्ट, मिडियामन्च र रेडियो कार्यक्रम नयाँ नेपालबाट पनि सहभागिता रहेको थियो । 

"चङ्गा चैट"…

Continue

मेरोरिपोर्टको चौथो सोसिअल मिडिया सर्जरी सम्पन्न

Posted on October 21, 2011 at 10:00am 0 Comments

मेरोरिपोर्टले कार्तिक १ गते मंगलवार रोटाराक्ट क्लब अफ काठमाडौं मिड टाउनमा आयोजना गरेको "सोसिअल मिडिया सर्जरी सत्र" सफलतापुर्वक सम्पन्न भएको छ । सो सत्रमा बिभिन्न रोटाराक्ट क्लबका २५ युवाहरुको सहभागिता रहेको थियो । बिनय गुरागाइ, अनिल घिमिरे ,ईन्द्र धोज छेत्री,बिनया पराजुलि र अजिता सिग्देलले सहजिकरण गरेको सो सत्रमा सहभागिहरुलाई सोसिअल मिडिया र नागरिक पत्रकारिताका बारेमा जानकारी दिइएको थियो। त्यसका साथै ब्लग्गिङ र समाजिक…

Continue

रिट्ठे भीरबाट यात्रुवाहक बस सुनकोशीमा खस्यो

Posted on October 13, 2011 at 12:29pm 0 Comments

असोज २६,

काठमाडौं

 

सिन्धुलीबाट काठमाडौंको लागि छुटेको ना ३ ख ९४१२ नम्बरको बस सुनकोशी नदीमा खसेर दुर्घटना भएको छ । घटनास्थलमा ३९ जनाको शब भेटिएको स्थानीयबासिन्दाले बताएका छन् । अरु थप पाँचजनालाई गम्भीर अवस्थामा भेटिएको उज्यालो सहकर्मी बाबुराम देवकोटाले जनाएका छन् ।

बसमा ५० जना भन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । अरु यात्रुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

बस बिहान पौने १० बजेतिर सिन्धुलीको पुरानो झाँगाझोली गाबिसको रिट्ठे भन्ने ठाउँबाट सुनकोशी नदीमा…

Continue

Comment Wall (1 comment)

You need to be a member of MeroReport to add comments!

Join MeroReport

At 3:42pm on October 9, 2011, narahari acharya said…

विगत एक महिना देखि रौतहटको विभिन्न भागका स्थानिय बासिन्दाहरुलाई जंगली हात्तिले त्रसित बनाइरहेको छ । 
कहिले सडकमा वसेर सवारीआवागमनमा अवरोध गर्ने त कहिले शसस्त्र प्रहरीको वेस क्याम्प भत्काउने गर्दै आएको जंगली हात्तिको बथानले विगत एक महिनाको अवधिमा रौतहटमा ठूलो क्षेति पुर्याएको भएपनि संवन्धित् निकायले चासो निलंदा समस्या सिर्जना भएको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् ।जंगली हात्तिको बथानले रौतहटमा एक महिना अघि पूर्वपश्चिम राजमार्ग अन्र्तगत्। लमाहा जंगलमा हाल सम्म नाम वतन खुल्न नसकेका एक व्यक्तिलाई मारेको थियो ।
गएराती स्थानिय जुडिबेला गाविस अन्तर्गत पर्ने नमुना सामुदायिक वन क्षेत्रमा हात्तिहरुको बथान प्रवेश गरेपछि जुडिवेला र पौराईका गाउंवासीहरु रातको समयमा आवतजावत गर्नबाट बिाचत भएका छन् । जुडिबेलाको जंगलक्षेत्र नजिक रहेका किसानहरुले लगाएको धानबाली हात्तिले नष्ट गर्न थालेपछि सांझ देखि नै दर्जनौ राउण्ड गोली फायर गरिएको गाउलेहरुले बताएका छन् । केही समयदेखि रौतहट जिल्लाको विभिन्न क्षेत्रमा हात्ति आतंक बढेपछि जिल्ल्ाा बन कार्यालय तथा शसस्त्र प्रहरी वेस क्याम्प सन्तपुरको टोलिले दर्जनौं राउण्ड हवाई फाएर गरेको भएपनि समस्या नघटेको सामुदायिक बन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहालले बताउनुभएको छ । 

 

 
 
 

© 2012   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service