Krishna Guragain
  • Male
  • Kathmandu, Nepal
  • Nepal
Share on Facebook
Share

Krishna Guragain's Friends

  • Raman Paneru

Gifts Received

Gift

Krishna Guragain has not received any gifts yet

Give a Gift

 

Krishna Guragain's Page

Profile Information

About me
In the radio (filed)since 2000. Now with Ujyaalo Radio Network & Ujyaalo Online.
More about me
twitter.com/kguragai
Do you have a citizen journalism blog or website?
http://pipalchour.com/
Do you agree with terms & condition for this website?
Yes

Krishna Guragain's Blog

कतारमा भेटिएको "मिनी नेपाल"

Posted on September 26, 2012 at 3:00pm 0 Comments

अर्काको देशमा पाईला राख्ने बित्तिकै दिनै जसो बोल्दै आएको भाषा विरानो बन्न थाल्छ । दिनदिनै खादै आएको स्वादे जिब्रो बेस्वादिलो हुन थाल्छ । वरिपरिको वातावरण र रहनसहन पराई लाग्न थाल्छन् । आक्कल झुक्कल हुने विदेश यात्रामा मलाई सबैभन्दा बढी बिझ्ने कुरा यिनै र यस्तै हुन । तर यसपटकको कतार यात्रा अरु यात्रा भन्दा विल्कुलै भिन्न भयो । आफ्नै भाषामा कुराकानी गर्ने दाजुभाई प्रसस्तै भेटिए, आफ्नै देश र स्वादका खानेकुराले पेट भरियो र आफ्नै परिवेशमा हिडेको, डुलेको महशुष भयो ।   
दुवई एयरपोर्टको…
बाँकी

खाडी यात्राका केहि तिता क्षण

Posted on September 24, 2012 at 11:07am 0 Comments

“दुःख पाईस मंगले आफ्नै ढंगले” उखान यसपल्ट आफैलाई लागू भयो । दुःख भनेर उत्पात, आकाशै खसेर थिचे जस्तो दुःख हैन, तर पनि थाहा पाउदै पाउदै, जान्दाजान्दै आफ्नै वरीपरिकाबाट दुःखी हुन पर्यो । जसको सिलसिला काठमाण्डौंको एयरपोर्टबाटै शुरु हुन्छ । 
कम पैसामा उडाउने भएपछि फ्लाई दुवई (Fly Dubai) आजकाल कतार र युएई जाने धेरै नेपालीको पहिलो प्राथमिकतामा पर्छ । हाम्रो पनि…
बाँकी

संवेदना गुमाउदै गएका हामी

Posted on May 6, 2012 at 8:30am 0 Comments

बाढी सेती नदीमा मात्र आएन । सेती नदीको भन्दा धमिलो बाढी तपाई हामीले सुन्ने गरेको रेडियो स्टेशनहरुमा आयो, टेलिभिजन च्यानलहरुमा आयो । अझ डरलाग्दो बाढी त प्रविधिको कान्छो पुस्ता भनेर चिनिएको फेसबुक र ट्वीटरमा आयो ।

कुरा हाम्रो प्रवृतिको हो, हाम्रो बानीको हो । १३ जना निर्दोश (साँझ ६ बजेसम्म) को ज्यान गएको र ५० जना भन्दा बढी बेपत्ता भएको गम्भिर विषय फेसबुक र ट्वीटरमा यसरी प्रस्तुत भयो जसले हामीमा सवेंदना भन्ने चीज हराउदै गएको छ भनेर बुझ्न २ पल्ट सोच्नै पर्दैन् । होईन भने सेती नदीको बगरमा…

बाँकी

कम्युनिकेशन कर्नरद्धारा ५० हजार राशीको उज्यालो सिर्जनशील रेडियो पुरस्कारको घोषणा

Posted on April 29, 2012 at 9:15am 0 Comments

काठमाडौ, बैशाख १६– उज्यालो नाईन्टी नेटवर्कको सञ्चालक संस्था कम्युनिकेशन कर्नर शनिवारदेखि १५ बर्षमा प्रबेश गरेको छ । १५ औं बर्षमा प्रवेश गरेको अवसरमा उज्यालो नाईन्टी नेटवर्कको संचालक संस्था कम्युनिकेशन कर्नरले ५० हजार रुपैयाँ राशीको उज्यालो सृजनशील रेडियो पुरस्कार दिने घोषणा गरेको छ ।

उज्यालो नाइन्टी नेटवर्कका कार्यकारी अध्यक्ष गोपाल गुरागाँईले ५० हजार रुपैयाँ राशीको सृजनशील रेडियो पुरस्कार दिने घोषणा गर्नु भएको हो । देशभरिका रेडियो स्टेशनमा कार्यरत पत्रकार तथा संचारकर्मीले एक बर्ष…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service