Encouraging and supporting citizen journalism in Nepal
Started this discussion. Last reply by Binaya Guragain Nov 1, 2011. 5 Replies 7 Likes
केहि दिन अघि, कार्यलयमा हाम्रो टिमका साथिहरु मिलेर आगामी हप्ता बज्ने कार्यक्रम बनाउनको लागि योजना बुन्दै थियौँ । छलफलकै क्रममा अचानक एकजना दाइले रष्ट्रिय पोसाक हटाउने भन्ने कुरा थियो नि भन्दै टपिक…Continue
Kranti Darai has not received any gifts yet
Posted on March 1, 2013 at 3:30pm 3 Comments 5 Likes
मनमा सुस्मिताको दिउँसोको त्यो कुराले उकुस मुकुस भएको छ । न त निदाउन सकेकी छु, नत उठेर वस्न नै, उठूँ लाइन छैन, मैनवत्ती पनि सक्कीराको अवस्था छ, ओहो कस्तो छटपटी यो !! नचाहेर पनि दिमागमा गहिरो छाप छोड्यो उसको कुराले ।
कति सजिलै रमितले फसाएको उसलाई । साँच्चै वदला यसरी पनि लिन्छन है कोही ? दंग परे म । छक्क पनि परे म ओहो कस्तो !!
.......................................................................................................................
आइतवारको दिन थियो, लुगासुगा धुने…
Posted on January 7, 2013 at 3:30pm 4 Comments 6 Likes
उनको वारेमा मैले वखान गर्नु तपाइका अगाडी इन्द्रका अगाडी स्वर्गका वयान, भने जस्तै होला,तर मेरो नजरमा उनि एक कुसल साहित्यकार हुन् । उनको हातखुट्टा तपाइ हाम्रो जस्तो सरल र सहज तरिकाले चल्दैनन्,उनलाई देख्दा लाग्छ भगवानले उनलाई अन्याय गरे । तर अर्को कुरा हामीलाई भन्दा धेरै वुद्धि र क्षमता दिएर न्याय पनि गरेरका छन् भन्छु म त । न हिड्न सक्छिन् न वोल्न सक्छिन्, न राम्ररी खान सक्छिन् न राम्ररी सुत्न सक्छिन् तर उनले २ चिज राम्ररी गर्न सक्छिन् त्यो हो सुन्न र लेख्न । त्यसैले त उनि साहित्यमा अव्वल छिन्…
ContinuePosted on May 17, 2012 at 2:30pm 7 Comments 15 Likes
आम संचारमाध्यमले व्यक्तिका बिचारहरुलाई सबैसामु लैजाने काम गर्छन । तर सबै मानिसका सबैखाले बिचारहरु ती माध्यमहरुले समेट्दैन र समेट्न सक्दैन पनि । त्यसैले एउटा मानिसले जे देख्छ वा जे भोग्छ त्यसलाई इन्टरनेट मार्फत सबैसामु पुर्याउने सजिलो माध्यम वनेको छ व्लग ।
ब्लगलाई इन्टरनेटको पहुँच हुने जो कसैले पनि सजिलैसँग…
ContinuePosted on March 22, 2012 at 3:20pm 3 Comments 7 Likes
मिठो खाउँला राम्रो लाउँला परिवारलाई सुखसयलमा राखौँला भन्ने चाहना कस्को हुँदैन र ? त्यही लोभमा सात समुन्द्र पारी धन कमाउने उदेश्यले प्रतिदिन २ हजारको हाराहारीमा युवाहरु बैदेशिक रोजगारीमा गैरहेका छन् ।
नेपालमा रोजगारी छैन भन्दै युवाहरु यसरी विदेशिए पनि आफ्नै पहलमा नेपालमै बसेर स्वरोजगार मुलक काम गर्ने युवाहरुको पनि कमि छैन । नेपालगञ्जका धनवहादुर वि.क. भन्छन् “विदेश जाँदैमा सबैले धन कमाउनछन् नै भन्ने छैन, परिवारवाट टाढा जानु पर्ने सुरक्षा ग्यारेन्टि पनि छैन । र सवैले पैसा नै…
Continue
Equal Access said… Hi Kranti
I just wanted to drop you a quick message to say thank you for joining the meroreport.net. I appreciate you taking the time to register and really look forward to reading your posts.
If you need help at any time, please contact me by replying to this message. Similarly, if you ever have any questions then please do not hesitate to send me a message or email.
Thanks again for joining!
Regards
Rupendra
Web Adminstrator
info@meroreport.net
© 2013 Created by Equal Access.