Khem Raj wali (awichhinna)
  • Male
  • Birendranagar, surkhet .
  • Nepal
Share on Facebook
Share

Khem Raj wali (awichhinna)'s Friends

  • puza Pariyar

Khem Raj wali (awichhinna)'s Discussions

कर्णालीको सडक ‘मृत्यु रेखा’

Started Jan 26, 2015 0 Replies

खेमराज वलीसुर्खेत/माघ ।कर्णालीबासीको आशा थियो ।…बाँकी

द्वन्दले देखाएको शान्तिको बाटो

Started Jan 9, 2015 0 Replies

फर्कि आउ शान्ति तिमि लालिगुराँस भन्छनफर्कि आउ शान्ति भन्दै डाँफे–मुनाल रुन्छनयो गीत त्यसै रचिएको होइन । हालसालै नेपालमा गीतमा प्रस्तुत गरिएजस्तै यथार्थता नहोला तर अहिले पनि अनुभूति सहितको शान्ति…बाँकी

Gifts Received

Gift

Khem Raj wali (awichhinna) has not received any gifts yet

Give a Gift

 

Khem Raj wali (awichhinna)'s Page

Profile Information

About me
म मानव स्वरुप लिएर धर्तीमा जन्म लिएपछि मानव शोभाव देखाउने प्रयास गरेको एउटा व्यक्ति khemraj wali (awixinna) हुँ ।
चाहेर होस् या नचाहेर म पेसाले पत्रकार बन्ने प्रयास गर्दै छु । सायद पत्रकार बन्ने प्रयास स्वरुम उच्च शिक्षा अध्ययनको लागि प्रयास थालेको म त्यही विषय पढिरहेको छु । महोत्वकांक्षालाई पाखा लगाएर पक्कै पनि त्यतिकै पत्रकारितामा लागिएको छैन भन्ने मैले सोचेको छु ।
तसर्थ त सबैको मन र मस्तिष्कमा मानवीयता भर्न, मर्यादित, अनुशाीसत् सामाज निर्माण गर्न र विकासवादी सिद्धान्तलाई प्रोत्साहित गर्न निरन्तर शब्द यात्राको प्रयासमा छु ।
Do you have a citizen journalism blog or website?
http://www.sabdayatra.blogspot.com
Do you agree with terms & condition for this website?
Yes

Khem Raj wali (awichhinna)'s Photos

Loading…
  • Add Photos
  • View All

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!

Khem Raj wali (awichhinna)'s Blog

बाढी पिडित विद्यार्थीकाे बिजोग: खुला आकाश मुनि शिक्षा

Posted on February 17, 2016 at 4:00pm 1 Comment

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लाेपट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसँग गुनासो गरिरहेका छन् ।…

बाँकी

खाना पकाउने ग्याँसको विकल्प 'दाउरा'

Posted on November 30, 2015 at 8:30pm 0 Comments

भारतले गरेको अघोषित नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि सुर्खेतमा विकल्पको रुपमा दाउराको प्रयोग गर्न थालिएको छ ।

खाना पकाउने ग्याँस पाउदै नपाउने भएपछि सुर्खेतका सर्वसाधारणहरुले दाउराको प्रयोग गर्न लागेका हुन् । ग्याँस आएपनि ७ किलो ग्याँसको सिलिण्डर लिन तीन÷चार दिन लाइनमा बस्नु पर्ने भएकोले सर्वसाधारणहरुले खाना पकाउन लाउराको पैयोग गर्न थालेका हुन् । अहिले सुर्खेतका नाम चलेकै होटेलहरुले समेत अहिले दाउरा बालेर होटेल संचालन गरेका छन् । खाना पकाउने ग्याँसको अभाव भएपछि आरा मिलबाट…

बाँकी

पटकपटक सोचिरहेछु– ‘राससमा बम हान्नुपर्छ’

Posted on April 16, 2015 at 9:30am 0 Comments

आजको अघिल्लो दिन होस् या सयौं वर्ष पुरानो ‘इतिहास’  ‘इतिहास’ नै हो । इतिहासको घडीमा कुनै फेरबदल भइरहन्छ भन्ने मलाई लाग्दैन । तर जिन्दगी र इतिहास अलिक फरक कुरा रैछ । इतिहास आफैमा साक्षी छ । इतिहास कहिल्यै परिवर्तन हुँदैन तर मान्छेको जिन्दगी र सोचहरुलाई  पीडा र त्यसबाट उत्पादित आक्रोशहरुले निर्देशित गर्दाेरहेछ । हो…

बाँकी

पुल नबन्दा जोखिमको यात्रा

Posted on March 4, 2015 at 7:00am 0 Comments

वि.स. २०६७ साल जेठ २५ गतेका दिन । हरिहरपुर–६ पाग्माका नागरिकहरु निकै हर्षित थिए । जुन दिन दुई÷दुई जना राज्य मन्त्री पुगेर नजिकैको भेरी नदिमा संयुक्तरुपमा आफ्नो गाउँमा झोलुङगे पुलको शिलन्यास गरे । झोलुङगे पुल निर्माणका लागि पहल गरदिएको भन्दै उनीहरुले पूर्व राज्य मन्त्रीद्वयलाई धन्यवादसमेत ज्ञापन गरे । तर उनीहरुको खुसी धेरै लामो सयम टिक्न सकेन । 

हर्षित मुहारले अब पुल बन्द सहजरुपमा नदी पार गरौंला भन्ने…

बाँकी
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service