Kala Dahal
  • Female
  • kathmandu
  • Nepal
Share on Facebook
Share

Kala Dahal's Friends

  • ramesh khatri
  • Tufan Neupane
  • lunibha Bajracharya
  • shraddha aryal
  • prakash khanal
  • Sagun Basnet
  • Mohammad Rabbani
  • Rupen
  • Anil Ghimire
  • Mukunda Nepal
  • Equal Access

Gifts Received

Gift

Kala Dahal has not received any gifts yet

Give a Gift

 

Kala Dahal's Page

Profile Information

About me
Its me kala dahal, working as a program producer of the popular youth radio program Saathi Sanga Man ka Kura..
Do you agree with terms & condition for this website?
Yes

Kala Dahal's Blog

कथा 'म' पात्रको

Posted on February 27, 2013 at 11:00am 2 Comments

मेरो कथा, साँच्चै अनौठो लाग्छ, आफैलाई फर्केर हेर्दा । कस्ती म, कस्ती भएँ । के सोचेको थिएँ के भएँ । मेरो जिवनमा त्यती धेरै उथलपुथल होला भन्ने कहिलै सोचेकी थिइन । सबै जनासँग हास्ने, बोल्ने, रमाइलो गर्ने म, त्यो एक घटनाले मेरो त्यो चञ्चलतामा ग्रहण लाग्यो तर पनि बाँच्न र लड्न छोडिन मैले ।



मेरो उसँग प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाई एकदमै माया गथ्र्यौ, हामी बीचको नाता यति प्रगाढ थियो की हामीले एक अर्का मै आफुलाई पूर्ण रुपमा समर्पण गरिसकेका थियौँ । हुन त उ अलि अलि शङ्कालु स्वभावको…

बाँकी

मैले देखेको, मेरो नेपाल

Posted on July 23, 2012 at 1:30pm 5 Comments

लगभग दुई घण्टाको पर्खाई पछि हुम्ला जाने टिकट सुर्खेत बिमानस्थलमा पाइयो.., मनमा एक किसिमको उत्साह, डर अनि कौतुहुलताको समिश्रण थियो । “हुम्ला, जुम्ला जाने हवाइजहाजहरु त डर लाग्दा हुन्छन् रे...सिधै डाडामा नै लगेर ढोक्काउँछ की जस्तो लाग्छ” यस्तै यस्तै भनाइहरुले मन आत्तिरहेको त थियो नै तर त्यती नै बेला हुम्लाको मनोरम दृष्यका कुराहरुले चाहिँ मन रमाइरहेको थियो । यस्तै यस्तै सोच्दै, साथीहरु सँग रमाइला रमाइला गफगाफ गर्दै हाम्रो हवाइजहाज चढ्ने बेला पनि आयो ।

हवाइजहाज देख्दा त खासै केही लागेको…

बाँकी

“म तपाईँको फोटो खिचिदिन्छु नी ”

Posted on March 20, 2012 at 10:30am 4 Comments

“अब त उ यहाँ बाट जान्छे ?”

“कहाँ ?”

“पर... धनि मान्छेको घरमा अनि उ त बोर्डिङ्ग स्कुलमा पढ्छे रे ।”

ती साना अनि कलिला बालिकाहरुको यस्ता कुराहरु सुनेपछि मेरो मन एक्कासी कता कता निमोठिएर आयो । ती एक अनाथ अनि टुहुरी बालिकाको मनमा आफ्नो साथीहरु सँग छुटिने पिडाको साथ साथै नयाँ अनि सुनौलो भबिष्यको सपनाले गुदगुदाएको पनि छ । उ अरु भन्दा अलि खुशी छे किनभने अब उसले राम्रो स्कुलमा पढ्न पाउने भएकी छे, मिठो मिठो खान पाउने भएकी छे र राम्रो राम्रो लुगा लाउन पाउने भएकी छे...। उनको मनमा…

बाँकी

आखिर कहिले सम्म ???

Posted on March 19, 2012 at 4:30pm 0 Comments

छोरीको राम्रो शिक्षा र उज्जवलको भविष्यको सपना बुन्दै आमा बाबुले आफ्नी छोरीलाई काठमाडौँ – धेरै नेपालीको सपना र सुविधाको सहरमा पठाउने बिचार गरे । काठमाडौँ स्थित चोभारमा बस्ने आफ्नै काकाको घरमा बसेर पढ्न सृजनाले पनि सहजै स्वीकारिन् । पढेर ठुलो  भन्ने आफ्नो सपना साकार हुन्छ भने त्यसलाई कसले लत्याउन चाहन्छ र ?? यस्तै यस्तै आफ्नो पढाईले पनि निरन्तरता पाउन, घरमा आमाबाबालाई अलिकति भएपनि बोझ हल्का हुने र आफ्नो भबिष्य सुनिश्चित हुन्छ भनेर उनी रमाउँदै, अनेक सपनाहरु सङ्गाल्दै काठमाडौँ आफ्नो काकाकाकीको…

बाँकी

Comment Wall (1 comment)

You need to be a member of MeroReport to add comments!

Join MeroReport

At 3:20pm on March 2, 2011, Equal Access said…

Hi Kala

I just wanted to drop you a quick message to say thank you for joining the meroreport.net. I appreciate you taking the time to register and really look forward to reading your posts.

If you need help at any time, please contact me by replying to this message. Similarly, if you ever have any questions then please do not hesitate to send me a message or email.

Thanks again for joining!

Regards

Rupendra

Web Adminstrator

info@meroreport.net

 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service