Humhari Bhattarai
  • Male
  • Banke
  • Nepal
Share on Facebook
Share

Humhari Bhattarai's Friends

  • Luna Bhattarai
  • usha ale

Gifts Received

Gift

Humhari Bhattarai has not received any gifts yet

Give a Gift

 

Humhari Bhattarai's Page

Profile Information

About me
Im youth reporter of Equal Access Nepal
Do you agree with terms & condition for this website?
Yes

Humhari Bhattarai's Photos

Loading…
  • Add Photos
  • View All

Humhari Bhattarai's Blog

रेडियो सुन्दै गाउँको बिकासको लागी जागरुक बन्दै युवाहरु

Posted on November 6, 2014 at 11:00am 0 Comments

'हाम्रै लागी हो' रेडियो श्रोता क्लब गंगापरस्पुर-५ अजगढवा दाङमा रहेको छ ।“सुरुका दिनमा रेडियो सुन्ने र रेडियोबाट प्रसारण भएका बिषयवस्तुहरुलाई छलफल गर्ने भनेर हामीले यो क्लब गठन गरेका थियौ,क्लबमा आबद्ध भएपछि हामी साथीहरु बीच एकता र हामी एक अर्काका कुरा साटासाट गर्न सक्ने साझा चौतारीको रुपमा हाम्रो क्लब भयो ।” यी भनाइ हुन 'हाम्रो लागी हो' रेडियो श्रोता क्लबका सहजकर्ता हेमन्त पाण्डेका ।

यस क्लबले गाविसलाई खुल्ला दिसामुक्त अभियानको लागी पनि सहयोग गर्दै आएको छ । 'आफ्नो ठाँउ आफैं स्वच्छ…

बाँकी

बालबिवाह मुक्त गाँउ बनाउने अभियान

Posted on September 4, 2014 at 12:30pm 2 Comments

दाङ जिल्लाको लक्ष्मीपुर गाबिस उत्तरपुर्बी भागमा रहेको छ । सुनपुर गाँउमा बालबिवाहको बारेमा कुनै पनि ज्ञान नहुँदा पहिले यस गाँउका बाल बालिकाहरु बालबिवाहको चपेटामा पर्दै आएका थिए ।

बालबिवाह रोक्न पर्छ भन्ने बारेमा नत अभिभाबकलाई  चासो थियो नत स्थानिय बुद्धिजिबीहरुलाई । यस सुनपुर गाँउमा आज भन्दा ३ महिना अगाडी लक्ष्मीपुर रेडियो श्रोता क्लब गठन भयो । "हामी नियमित रुपमा रेडियो कार्यक्रम नयाँ नेपाल र साझेदारी रेडियो कार्यक्रम सुन्दै गयौ अनि…

बाँकी

मसुरीखेत गाउँ प्लाष्टिक रहित बन्दै

Posted on May 7, 2014 at 3:30pm 0 Comments

कोहलपुर नगरपालिका वडा न १३ मसुरीखेत गाउँलाई प्लाष्टिक रहित गाउँ बनाउने अभियान सञ्चालन गर्न थालिएको छ । सुनगाभा असल शासन रेडियो श्रोता क्लब र युथ मिडिया हबको सयुक्त आयोजनामा मसुरीखेतलाई प्लाष्टिक रहित गाउँ बनाउन लागिएको युथ मिडिया हबले बताएको छ।

प्लाष्टिक मानव स्वस्थ्यको लागी हानिकार मात्र नभएर खेतीयोग्य जमिनको मलिलोपनलाई समेत नष्ट गर्ने भएकोले यसलाई नियन्त्रण गर्ने उदेश्यले यो अभियान सञ्चालन गर्न थालिएको मिडिया पाटनरको रुपमा सहयोग गरेको युथ मिडिया हब तथा नेपाली मिसन डट कमका प्रकाशक एवं…

बाँकी

चपरगौडि बजार अहिले तिब्र गतिमा अटो टाउनको रुपमा बिकसीत हुदै

Posted on February 14, 2014 at 11:52am 0 Comments

बाके जिल्लाको कोहलपुर गाबिसको वडा न ४ मा रहेको चपरगौडि बजार अहिले

तिब्र गतिमा अटो टाउनको रुपमा बिकसीत हुदै गएको छ ।

पुर्व पश्चिम महेन्द्र राजमार्गको सुन्दर नगरी कोहलपुर चोकदेखि करिब ४००

मिटर पुर्वमा रहेको चपरगौडि बजारमा ६४ बटा अटोपार्टस मर्मत केन्द्रहरु

रहेका छ ।

दैनिक जसो १५० बटा सवारी साधनको मर्मत सम्भार गरिने कोहलपुर अटो एसोसियसन

बाकेका अध्यक्ष तथा गण्डकी मेसिनरीका पा्रेपराइटर कबिन्द्र अधिकारीले

जानकारी दिनु भयो ।

अहिले चपरगौडी बजारमा १८ बटा अटो पार्टस…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!

Humhari Bhattarai's Videos

  • Add Videos
  • View All
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service