Dinesh Subedi
  • Male
  • Okhaldhunga
  • Nepal
Share on Facebook
Share

Gifts Received

Gift

Dinesh Subedi has not received any gifts yet

Give a Gift

 

Dinesh Subedi's Page

Profile Information

About me
खाद्य प्रविधिको बिद्यार्थी, सामाजिक चेतना र सदभाबका लागि नेपालमा नै केहि गर्न चाहने, सामान्य गाउँको,सामान्य परिवारको, साधारण नेपाली युवा |
Do you have a citizen journalism blog or website?
http://no
Do you agree with terms & condition for this website?
Yes

Dinesh Subedi's Blog

मासु, बोसो र स्वास्थ्य

Posted on June 2, 2016 at 1:37pm 1 Comment

मासु सन्तुलित भोजनको एक अभिन्न अंग हो | विश्व स्वास्थ्य संगठनका अनुसार नियमित मासु खाने व्यक्तिमा शरीरलाई आवश्यक शक्तिको १०-२५ % शक्ति मासु र मासुजन्य परिकार हरुले नै पुरा गर्दछन् | मासु चाहे जे सुकै को होस् त्यो रोजाई र छनोट ठाउँ, समुदाय, चालचलन, रहनसहन र खाद्य व्यवहार अनुसार फरक पर्न सक्छ तर यो शाकाहारी परिवार बाहेक अन्यका लागि केहि बिशेष महत्वको नै हुन्छ | हुन पनि मासु र यसका परिकारहरु स्वाद र मिठासमा मात्र हैन पौष्टिक तत्व र पोषणका हिसाबले पनि उत्कृष्ट मानिन्छन् | बैज्ञानिक तथ्य र…

बाँकी

गजल

Posted on May 30, 2016 at 3:52pm 0 Comments

सबै कुरा महंगिएको मेरो सहरमा,

राष्ट्रियता सस्तो भएको छ  अचेल !

गफै मात्र किन नहोस् बिकासका, हेर्नुस्

अखबार कस्तो भएको छ अचेल !

मान्छे हैन प्रवित्ति हो खराब,

हैंसे हैंसे होस्टे गरे त

सपनाको नयाँ नेपाल, बन्ला बन्ला जस्तो भएको छ अचेल !!

शुभकामना

Posted on April 12, 2016 at 11:09am 0 Comments

बिनाकुनै महत्वपूर्ण उपलब्धि बर्ष २०७२ सकियो | एकै छिन अभाब र त्रासदीलाई भुल्ने हो भने एक थान नयाँ संबिधान त पाइयो तर त्यसले नयाँ साल २०७३ मा कोलाहल मच्चाउने निश्चित छ ! हिजो (२०७१) थिएन आज (२०७२) छ  भोलि (२०७३) नहुन सक्छ जनताको भनिएको "नेपालको संबिधान" तर हिजो र आज नभएको शान्ति, समृद्दी, शुख र स्थायित्व भोलि (नयाँ बर्ष)मा  होस् !

छिमेकी फेर्न सकिन्न छिमेकिको सोचाइ फेरियोस् !

पात्रो फेरिएकोमा बधाई तथा शुभकामना !!

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service