Dilli Malla
  • Male
  • Dang,
  • Nepal
Share on Facebook
Share

Dilli Malla's Friends

  • aahasanchar.com
  • Suresh
  • Jivan Nepal
  • Khemraj Gaunle

Gifts Received

Gift

Dilli Malla has not received any gifts yet

Give a Gift

 

Dilli Malla's Page

Profile Information

About me
I am a journalist. i tried to learning to blogging.
Do you have a citizen journalism blog or website?
http://www.yadharu.wordpress.com
Do you agree with terms & condition for this website?
Yes

Dilli Malla's Photos

Loading…
  • Add Photos
  • View All

Dilli Malla's Blog

जूनताराहरु पनि रोएको जुनेली रातमा

Posted on November 29, 2013 at 5:00pm 0 Comments

हिउँदयामको ठिहिर्‍याई, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुसारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई- हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै- सांसारिक झमेलाबाट मुक्त भएर । तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।…



बाँकी

बेपत्ता कहिलेसम्म?

Posted on March 11, 2013 at 9:00am 1 Comment

घर जलाइदिए, दुवै छोरा मारिए

पैसा कमाउन कालापार (भारत) छिरेको कान्छो छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा ऐभान र नन्दकली कम्ती खुसी थिएनन् तर त्यो खुसी त्यति छिट्टै लुटिन्छ भन्ने उनीहरुलाई के थाहा ? यथार्थमा त्यही भयो जुन उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।

लक्ष्मीपूजाको मध्यरात ! ओछ्यानमा सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार…

बाँकी

मनु पनि हामीजस्तै मनुवा हुन् ?

Posted on September 21, 2012 at 11:00am 0 Comments

कुन कविता हो ? मलाई था छैन । कविताको शीर्षक मुन्तिर लेखिएको थियो मनु मञ्जिल ।

कुवाका भ्यागुताहरुलाई कुवा नै सबै संसार लाग्छ रे, त्यो भन्दा बाहिर संसारै छैन होलाझैं । र, जोड–जोडले कराउँछन् रे भ्यागुताहरु– संसारमै हाम्रोजति ठूलो र राम्रो स्वर अरु कसैको छैन भन्दै ।

दुई/चार महिनादेखि किन–किन मन भड्किरहेको छ मेरो । लाग्छ– हामी पनि कतै मान्छेरुपी कुवाका भ्यागुता त होइनौं ? साँच्ची ! हामी किन कुवामै रमाइरहेका हँ ?

अँ, मैले कुरा गर्दै थिएँ– कवि मनु मञ्जिलका । अस्ति…

बाँकी

७ बूँदे प्रस्तावसहित क्रान्तिकारी पत्रकार संघ दाङको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा केसी

Posted on September 12, 2012 at 11:21am 0 Comments

दाङ, जेठ २७ । ७ बूँदे समसामयिक प्रस्तावसहित ७ बूँदे समसामयिक प्रस्तावसहित क्रान्तिकारी पत्रकार संघ दाङको दोस्रो जिल्ला सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलनले नरेन्द्र केसीको अध्यक्षतामा दुई जना सदस्य पछि थप्ने गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार घोराहीमा सम्पन्न संघको दोस्रो जिल्ला सम्मेलनले…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service