Encouraging and supporting citizen journalism in Nepal
Started Nov 21, 2011 0 Replies 1 Like
मुलुकमा झन्डै दस वर्ष चलेको सशस्त्र द्वन्द्वको अन्त्य गर्ने घोषणासहित तत्कालिन सरकार र तत्कालिन नेकपा माओवादी बीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएको आज पाँचवर्ष पुरा भएको छ । २०६३ साल मङ्सिर ५ गते…Continue
Started this discussion. Last reply by Binaya Guragain Jul 24, 2011. 2 Replies 3 Likes
न्यू मिडिया, सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया । बिश्वमै चलिरहेको बहसले हामीलाई पनि छोएको छ । ब्लग, ट्वीटर, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरु न्यू मिडियाका लोकप्रीय माध्यम बन्दैछन् । केही दिन…Continue
Started this discussion. Last reply by shiva gyawali Bankaila Jul 20, 2011. 1 Reply 2 Likes
श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन । जेठ २९ गते धनगढी बिमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न पाँच मिनेटमात्र ढिलो भएको भए हामी…Continue
Tags: Guragain, Binaya, Essay, Travelogue
Started this discussion. Last reply by Nisha Shah Aug 15, 2011. 6 Replies 8 Likes
यो कोलाहल र अव्यवस्था देखेर,हिजोआज मलाई यस्तोलाग्छ सडकमा उभिएर चिच्याइरहँुसडकले मलाई बौलाहा भनोस्,यो कक्रिटको जंगलले पागल भनोस्,निर्जिव सडक बोलोस् र भनोस ए पागल, ए सन्काहा हिड्न जान्दैनस्,म दबिएको…Continue
Binaya Guragain has not received any gifts yet
Posted on April 4, 2013 at 11:30am 7 Comments 7 Likes
दृष्य १:- काठमाण्डौ उपत्यकाको नाम चलेको एउटा बिद्यालय । प्रवेश परिक्षाका लागि फारम लिनेको लामो लाईन । नजिकै केही थान कार्टुनजस्ता वाकसमा प्रश्नपत्र र परिक्षा सहयोगी किताव (यदि ठुलो कक्षाको भए त्यसलाई अबस्य गेसपेपर भनिन्थ्यो) बेच्दै गरेका मौसमी झोले व्यापारी । रु ५०० तिरेर फारम लिएपछि हरेक अभिभावहरु त्यहाँ जान्छन् र रु २०० तिरेर Practice Book किन्छन् । बेच्नेले पोहोरपरार सालको प्रश्नपत्र भन्दै नमुना प्रश्नहरुको थप चाङपनि कितावसँगै भिडाउँछन् । संगै प्रवेश परिक्षाका लागी ३००० जति अभिभावक…
ContinuePosted on March 26, 2013 at 9:30pm 0 Comments 2 Likes
महिलाहरु सेतीदेवी मन्दिर परिसरमा भेला हुने तरखर गर्दै थिए आकाश गडगडाउन थाल्यो । एकैछिन अगाडिसम्म झलमल्ल घाम लागेको थियो । गाउँ नजिकैको पहाडमाथि मडारिइरहेको कुहिरो कालोबादलमा बद्लीयो । झल्याक झुलुक, गड्याङ गुडुङ अनि एकैछिनमा पानी दर्कियो । छलफलका जुटदै गरेका महिलाहरु बिस्कुन उठाउन, गाइबस्तु स्याहार्न र घरका झ्यालढोका बन्द गरेर मन्दिर परिसरमा भेला भए । असिना फाट्टफुट्ट मन्दिरको छतमा बर्सिर्दै गर्दा सामान्यभन्दा ठुलो स्वरमा समुहकी सहजकर्ता शान्ति सिग्देलले कुरा शुरु गरिन्…
Posted on February 18, 2013 at 8:00am 0 Comments 2 Likes
जहाँ शुसासन (good governance) हुन्छ त्यहाँ भ्रष्टाचार (corruption) हुन्न भन्ने आमबुझाई सत्यताको नजिक छ । तथापी शुसासन भनेको त्यतिमात्र हैन । शुसासन भनेको कुनै पनि देशको आर्थिक, राजनीतिक र प्रशासनिक काम कार्वाहीहरुको व्यवस्थापन कसरी भैरहेको छ भनेर अध्ययन गर्ने बिषय हो । शुसासनले देशका नागरिकलाई आफना बिचारहरु अभिव्यक्त गर्न, अधिकार र दायित्वको सही प्रयोग गर्न र एक आपसका फरक बिचारधारालाई स्वीकार्न र फरक कार्यमा मध्यस्थता गर्न उत्प्रेरित गर्छ । त्यसैले शुसासन भनेको…
ContinuePosted on December 6, 2012 at 2:00pm 0 Comments 2 Likes
पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल, केपी ओली, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिजय गच्छदार, राम बहादुर थापा, सुर्य बहादुर थापाका बीचमा समानता केही छ भने त्यो हो सबैको आँखामा हरदम चश्मा झुन्डिरहन्छ । माधव नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव सधैभरी चश्मा झुन्डाउने नेताभित्र पर्दैनन् तर उनीहरु चश्मै नलाउने भने हैनन् ।
झलनाथ, सुशील र प्रचण्डको चश्माले नजिकबाट देखेको र भोगेको अर्को समानता हो चड्कन । उनीहरु तीनैजनाका चश्मा मुन्तिरका चिल्ला गालामा…
Continue
dolkar mashutzo said… Thank you for the wonderful program!
It could have been an intense interaction if there were more participants.. but nevertheless...we had a great time..
looking forward to more of such programs...and seminars!
regards to your whole team!
Dolkar :)
A Muna Chapagain said…
इन्द्रध्वज क्षेत्री said…
Niroshan Sthapit said…
A Muna Chapagain said…
A Muna Chapagain said…
Punit Punya said…
Babu Kaji Karki said… © 2013 Created by Equal Access.