Encouraging and supporting citizen journalism in Nepal
Started May 13, 2011 0 Replies 3 Likes
आज त बन्द उफ् । यस्तै सोचेर बाहिर ििस्कए किनकी बन्दले मेरो दैनिकी काममा कुनै कमी ल्याउने हैन् बरु कष्ट थप्ने गथ्र्यो त्यसैले मेरोलागि बन्द भए रराम्रौ नभए झन् राम्रो । किनकी बन्दको बेलाको काम गर्दाको…Continue
Bijaya Timalsina has not received any gifts yet
Posted on October 6, 2012 at 10:36am 0 Comments 0 Likes
भारतबाट बिद्युत ल्याएरै भएपनि लोडसेडिङ कम गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रतिवद्धता सुनेर मख्ख नेपाली जनताहरुलाई दुःखको खबर छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेरै पनि नेपालमा भारतबाट बिद्युत आपूर्ति हुन सक्दैन्–बिद्युत ल्याउनका लागि नेपालसँग प्रसारण लाइन नै छैन् ।
हाल रहेको १३२ केभीए पसारण लाइनले भारतबाट एकसय मेगावाट बिद्युत आयात सम्भव छैन् । अहिलेको प्रसारण लाइनले ४० मेगावाटसम्म बिद्युत आपूर्ति धान्न सक्छ तर…
ContinuePosted on September 13, 2012 at 11:15am 0 Comments 0 Likes
चर्पी फोहर राख्ने हेटौंडास्थित जिल्ला मालपोत कार्यालयलाई व्यङ्ग्य गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबार ‘शौचालय दुरावस्था सम्मानपत्र’ बाट सम्मानित गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले मालपोत प्रमुख जीवनाथ सिवाकोटीको नाममा तयार गरेको सम्मानपत्र प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका हुन् ।
…
ContinuePosted on August 27, 2012 at 1:30pm 1 Comment 2 Likes
एकसयको व्यापार
गंगा सिलवाल ठेलामा व्यापार गर्छिन् । ठाउँठाउँ ठेला डुलाएर फलफूल बिक्री गर्नु उनको दैनिकी हो । यही व्यापारबाट उनी आफू मात्र पालिएकी छैनन्, परिवार पनि धानेकी छिन । नाङ्लोमा बदाम राखेर बिक्री गर्दै ठेला व्यापार सुरु गरेकी उनको व्यापारिक जीवन त्यति सहज भने छैन, जति अहिले देख्नेलाई लाग्छ । उनलाई देख्नेहरु दंग पर्छन्, उनको ठेलामा राम्रो व्यापार छ भनेर, तर यत्तिको अवस्थासम्म आइपुग्न उनले गरेको दुःख, झेलेको कुष्टबारे मानिसहरु अनभिज्ञ छन्…
ContinuePosted on August 20, 2012 at 10:50am 0 Comments 0 Likes
उद्योगमा काम गर्ने सबै मजदुर सेवा प्रदायक संस्थाबाट राख्न अनुमति पाउनुपर्ने माग गर्ने उद्योगी र कुनैपनि मजदुर सेवा प्रदायक संस्थाबाट राख्नै नहुने माग गर्ने मजदुरको माग हेर्दा यी एकै नदिका दुई किनारा झैंं लाग्छन् ।
–११ दिन बन्द भएर भर्खरै सुचारु भएको हेटौंडा औद्योगिक क्षेत्रस्थित बर्जर जोन्सन एण्ड निकोल्सन प्रालिमा कार्यरत मजदुरको माग धेरै उद्योगीका लागि चाखलाग्दो बन्यो । सेवा प्रदायक कम्पनीबाट राखिएका २३ मजदुरले आफूलाई उद्योगले नै नियुक्ति दिनुपर्ने माग…
सरोज कार्की said… © 2013 Created by Equal Access.