Encouraging and supporting citizen journalism in Nepal
Ananta Koirala has not received any gifts yet
Posted on July 13, 2012 at 3:30pm 0 Comments 3 Likes
“सञ्चार मन्त्री राजकिशोर यादवलाई फोन गरें। उनले तुरून्तै फोन ‘कट’ गरे। मैंले लगातार ११ पटक फोन गरें, उनले एघारै पटक फोन काटे। त्यसपछि मैंले उनलाई ‘टेक्स्ट’ गरें,- मन्त्री ज्यू तपाईंको फोनमा ‘रिसिभ’ बटन छैन?”
एकजना मोफसलका पत्रकार (जो आफूले नेपालको पत्रकारिता धानेको दाबी गरूँला झैं गर्दैथिए) ले आफूलाई कसैले फोन ‘रिसिभ’ नगरी ‘कट’ गरेको पटक्कै मन नपर्ने बताउँदै गर्दा दिएको अभिव्यक्ति हो माथिको। उनले यो कुरा यस्तरी भने मानौं पत्रकार भएकै नाताले उनको फोन जोसुकैले जुनसुकै समय ‘रिसिभ’…
ContinuePosted on June 12, 2012 at 11:00am 3 Comments 5 Likes
पृष्ठभूमि
गाउँमा किताब अभियान: पहिलो मिसन: श्री नेपाल राष्ट्रिय सामुदायिक उच्च माध्यामिक विद्यालय, जर्बुटा-४ करैखोला, सुर्खेतमा पुस्तक हन्तान्तरण कार्यक्रम।
२०६९/०२/२६ गते शुक्रबार
समय: २:४० बजे
- टिरिङ् टिरिङ्…!
- हेल्लो….. बाहिर निस्क !
- ए, म निस्किसकें।
गाउँमा किताब अभियान: पहिलो अध्याय
योभन्दा अगि धेरै सम्वाद भएका छन् तर कथा यहाँबाट शुरू गरिएको छ। गाउँमा किताब अभियानको पहिलो मिसनका बारेमा…
ContinuePosted on May 14, 2012 at 1:00pm 6 Comments 5 Likes
खै सबैले भन्छन्: यो एक्काइसौं शताब्दी हो। किन भनेका हुन् था’छैन मलाई तर पनि म पनि भन्छु यो एक्काइसौं शताब्दी नै हो। मैले भने पनि नभने पनि, तपाईंले माने पनि नमाने पनि यो हो त एक्काइसौं शताब्दी नै। कसरी प्रमाणित गर्छस् भनेर तपाईं सोध्नुहुन्छ मलाई था’ छ। मलाई चाहिँ के को डर नि… आउनुस् त गोरखापत्रको इतिहास पढ्न, अनि…
Posted on April 27, 2012 at 11:42am 1 Comment 5 Likes
आदरणिय दाइ विजयकुमारज्यू,
नमस्कार !
पत्रकार र प्रहरी मात्र यस्ता व्यक्ति हुन सक्छन् जस्ले समाजका कुरिती विरूद्ध लडन आफ्ना बाबुसम्मलाई नंगाउनु पर्छ भन्ने सामान्य कुरा मैले पत्रकारिता पढेर जानेको हुँ। तर समयक्रमसँगै मेरा यी मान्यताहरू बारम्बार बलात्कार भएको पाएको छु, त्यो पनि संरक्षणको जिम्मा लिएर बसेकाहरूबाट। मैले यहाँ तपाईंलाई व्यक्तिगत रूपमा लान्छना लगाउन यो पत्र लेख्दै छैन तर मेरो चिन्ता प्रवृत्तिको हो। तपाईंले पत्रिकामा लेख्ने प्रेरणादायी लेखहरू, अन्तर्वार्ता लिने शैली र…
Continue© 2013 Created by Equal Access.