रविन भट्टराई
  • Male
  • Taplejung
  • Nepal
Share on Facebook
Share

रविन भट्टराई's Friends

  • Prabin Baniya
  • Sita Bohara
  • santosh neupane
  • shiva gyawali Bankaila
  • Amuna Chapagain
  • madhavi karn
  • Kabita
  • Binaya Shekhar
  • Equal Access

Gifts Received

Gift

रविन भट्टराई has not received any gifts yet

Give a Gift

 

रविन भट्टराई's Page

Profile Information

About me
journalist
Do you have a citizen journalism blog or website?
http://www.dainikee.com
Do you agree with terms & condition for this website?
Yes

रविन भट्टराई's Photos

Loading…
  • Add Photos
  • View All

रविन भट्टराई's Blog

भुकम्प पिडितलाई ताप्लेजुङमा रहत वितरण सुरु, घर भत्किएर घाइते भएका तीन जनालाइ उपचारका लागि काठमाडौ लगियो

Posted on September 22, 2011 at 11:30am 0 Comments

रविन भट्टराई÷रेडियो तमोर ताप्लेजुङ

असोज ५,गत आईतबार आएको भुकम्पका पिडितलाई ताप्लेजुङमा राहत वितरण कार्य सुरु गरीएको छ ।

 

बुधबार देखि जिल्लाको थेचम्वु गाविसमा १५ घर र दोखुका ५ तथा हाङदेवा गाविसका ६ परीवारलाई राहत वितरण गरिएको…

बाँकी

२९ औ बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Posted on September 15, 2011 at 2:00pm 0 Comments

रविन भट्टराई

ताप्लेजुङ,भदौ २९



    २२ औ वाल अधिकार दिवस तथा २९ औँ बाल दिवस ताप्लेजुङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

    महिला तथा बालबालिका कार्यालय ताप्लेजुङको आयोजनामा ताप्लेजुङ सदरमुकाममा आयोजित कार्यक्रममा अन्तर विद्यालय बक्तृत्वकला, नृत्य प्रतीयोगिता, विद्याथीहरुको लागि निसुल्क स्वास्थ्य सिविर र सडक बालबालिका लाई पोसाक वितरण लगायत कार्यक्रमको आयोजना भएका छन् ।

    कार्यक्रममा अपाङ्ग बाल आवास गृह ताप्लेजुङमा रहेका पाँच सुक्ष्म श्रवण तथा बहिरा…

बाँकी

ट्रक दुर्घटनामा ६ घाईते २ को अवस्था गम्भिर

Posted on September 14, 2011 at 9:30am 0 Comments

पाँचथरको सिङ्गापुरबाट झापाको विर्तामोड तर्फ जाँदै गरेको ना १ ख ९४१४ नंबरको मालबाहक ट्रक मंगलबार साँझ करीव ५ः३० बजे पाँचथरकै नागी गाविसमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ । 

अलैची लिएर विर्तामोड तर्फ गईरहेको उक्त ट्रक अनियन्त्रित भई सडक भितामा पल्टिएको थियो । ट्रक पल्टन साथ चालक कुमार तामाङ फरार रहेका छन् भने ट्रकमा सवार ताप्लेजुङ निगुरादिन ६ निवासी लाक्पा शेर्पा, पेम्बा शेर्पा, कविता शेर्पा, तेह्थुम ह्वाकु ७ बस्ने हरी प्रसाद डाँगि, राजेन्द्र सिटौला र…

बाँकी

सुन चाँदिको मुल्य बृद्धिसँगै ताप्लेजुङमा लुटपाटका घटना बढे

Posted on September 13, 2011 at 2:30pm 0 Comments

रविन भट्टराई

ताप्लेजुङ,भदौ २७

सुन र चाँदिको मुल्य बृद्धि सँगै ताप्लेजुङमा सुन र चाँदिका गरगहना लुटपाट गर्ने क्रम बढेको छ । 

ताप्लेजुङको थुकिम्बा गाविसको एक घरमा गए राति हतियार धारी लुटेराको समुहले १ सय २ तोला बराबरको चाँदिको गरगहना, २ तोला सुन लुटेका छन् । थुकिम्बा ९ सुर्के निवासी निङ्मा तर्बु शेर्पाको घरमा राती ९ः३० बजेको समयमा करीव ५-६ जनाको समुहमा नकाव लगाएका हतियारधारी समुहले घरमा भएको सो परीमाणको सुन चाँदि र नगद हजार लुटेर लगेको प्रहरीले बताएको छ । 

बाकसमा राखिएको…

बाँकी

Comment Wall (1 comment)

You need to be a member of MeroReport to add comments!

Join MeroReport

At 5:22pm on June 8, 2011, Equal Access said…
Welcome to MeroReport Rabin ji!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service