'प्रश्न साेधाैँ, जवाफदेहिता खाेजाैँ'

आफ्नो स्थानीय तहमा तपाईले देखे भोगेको मुख्य समस्या के हो? र त्यो समस्या समाधान गर्न तपाईका जनप्रतिनिधीले तत्काल के के गर्नुपर्ला?

तपाई आफुसँग भएका कुनै पनि प्रश्न आफ्ना जनप्रतिनिधिलाई सोध्नसक्नुहुन्छ । तपाईका प्रश्नको जवाफ सम्बन्धित जनप्रतिनिधीले रेडियो कार्यक्रम साथीका मनका कुरा तथा साझाबोली मार्फत दिनुहुनेछ ।  

प्रश्न सोध्नलाई ९८०११-२२४१५ मा फोन मिस्डकल गर्नुहोस्। एकछिनपछी तपाइलाई यतैबाट फोन आउँछ । त्यो फोन उठाई त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नो बिचार वा प्रश्न रेकर्ड गराउनुहोस्।

साथै एसएमएस नम्बर ३७१७१ मार्फत पनि प्रश्न सोध्न वा बिचार राख्न सकिन्छ । SMS गर्दा मोबाईलको मेसेज बक्समा गएर 'CS' टाईप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो नाम, ठेगाना, लिंग र उमेरसँगै आफ्नो प्रश्न वा बिचार लेखि ३७१७१ मा पठाउनुहोस्।

यहाँ भनिएका फोन वा SMS  नम्बरहरु नि:शुल्क हुन् । फोन वा SMS गर्दा तपाईको पैसा काटिदैन। साथै तपाइले यहिँ तलको कमेन्ट बक्समा पनि आफ्नो बिचार वा प्रश्न लेखि कमेन्ट गर्न सक्नुहुन्छ ।

'प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ'

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service