फितलो सुरछा का कारण आज रौतहट सदरमुकाम गौर मा एक को ज्यान गएको छ . २४ सै घण्टा प्रहरी duty रहने कर्मचारी मिलन केन्द्र को पश्चिम पट्टि राम मन्दिर अगाडी पुर्ब कुस्ती खेलाडी उपेन्द्र दस बैरागी यादव को अज्ञात समुह ले गोलि हानि हत्या गरेको छ . बैरागी १९९९ मा काठमाडौँ मा भएको कुस्ती खेल क कास्य पदक बिजेता र मध्यमान्चल कुस्ती संघ का उपाध्यच्छ पनि हुन् .
You need to be a member of MeroReport to add comments!
Join MeroReport