यि १० वर्षे बालक हुन् मोहम्मद रियाज । घर चिर्मी रे!, विराटनगरको महेन्द्र मोरङ क्याम्पस छेउमै उनी आफ्नै आफन्तको साइकल पसलमा काम गर्छन,तर न त उनि पढ्न नै जान्छन , न त परिवारको माया नै पाएका छन उनले । पाएका छन् त मात्र दुइ छाक खाना बद्लामा जान्छ उनको बालापन अनि जिवनको रेशा कोर्ने अमुल्य समय ।
-सरोज कार्की
You need to be a member of MeroReport to add comments!
Join MeroReport