फोटो क्याप्सन ः रौतहटको सिम्राभवानीपुर गाबिसमा रहेको दलित प्राथमिक बिधालयमा आर्थीक अभावका कारण फर्निचर नभएपछि बस्नका लागी बिधालयमा बोरा बोकेर जादै बिधार्थी सो बिधालयमा अधिकाश दलित समुदायका छोराछोरी पढ्ने गर्दछन । दलितको हक हितको लागी बिभिन्न निकायले ठुलो धनराशि सहयोग गरेपनि यी गाउका मानिसको भने जीवनमा सुधार आएको पाइदैन ।
तस्विर ः फणि महत । रौतहट
You need to be a member of MeroReport to add comments!
Join MeroReport