legal support for Journalists

इक्वल एक्सेसले मिडियामञ्चसँगै जोखिममा परेका पत्रकारहरुका लागि FREEDEAL नामक संस्थासँगको सहकार्यमा कानूनी सहयता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस्तो सहयता नेपालभरीका सबै पत्रकारहरुप्रति लक्षित छ । समाचार प्रसारण तथा प्रकाशन भएकै कारण कुनै पनि पत्रकारले दुव्र्यवहार, धाक, धम्कि, भौतिक कार्वाही लगायत कुनै पनि किसिमले भौतिक असुरक्षा अनुभव गर्नुपर्यो भने देशका बिभिन्न स्थानमा रहेका अधिवक्ता तथा मिडिया रक्षकहरुमार्फत कानूनी उपचार खोज्न सकिन्छ । यसका लागिः

  • नेपालगञ्जमा अधिवक्ता पदम पाण्डे हुनुहुन्छ । वहाँलाई 9751013656/9858022198,  इमेलमा pandeypadam81@yahoo.com or ppandey@freedeal.org सम्पर्क गर्न सकिन्छ । वहाँले भेरी, राप्ती, सेती, लुम्वीनी, महाकाली, र कर्नाली अञ्चलका बिभिन्न जिल्लामा भएका घटनाहरुको लागि अनुसन्धानकर्ता तथा सहजीकरणको भुमिका खेल्नुहुन्छ ।
  • त्यसैगरी मध्य तथा सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुका घटनाहरुलाई अनुसन्धान गर्न तथा पत्रकारलाई आवश्यक कानूनी सहायताका लागि काठमाण्डौमा अधिवक्ता सुनीलराज उप्रेती हुनुहुन्छ । वहाँलाई 9751013654/9741118525, 4771411, freedeal@wlink.com.np, sunilupreti@gmail.com or supreti@freedeal.org मा सम्पर्क गर्नसकिन्छ ।
  • र, पुर्वमा विरानगर आधार बनाएर अधिवक्ता शुसिला थापा हुनुहुन्छ । वहाँलाई मोवाईलमा 9751013634, 9842023657  मा सम्पर्क गर्न सकिन्छ । वहाँलाई सम्पर्क गर्ने इमेल ठेगाना Thapa.sushila@yahoo.com or sthapa@freedeal.orgहो ।

Addition to this

 Please contact 'Radio Program Naya Nepal

Post box no 118, Jhamsikhel, Lalitpur, Nepal 

Phone_ 01-5013509

radionayanepal@gmail.com

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service