www.greaterhetauda.com
मनोज ढोडरी
हेटौँडा, ८ भदौ
चार जिल्लाका गहुँ किसानहरुले हेटौँडामा रहेको राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडमा तालाबन्दी गरेका छन् । उनीहरुले गहुँको बीउको उचित मूल्य माग गर्दै तालाबन्दी गरेका हुन् । बारा, पसा्र, चितवन र मकवानपुरका २ सय २५ गहुँ किसानहरुको गहुँको मूल्य कम्पनीले घटाएको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् । गएको वर्ष प्रति क्वीन्टल २ हजार १ सय ६३ रुपियाँमा कम्पनी…