मोदिलाई यूग पुरुष किन नभन्ने ?

नेपालमा जन्मेका गौतम बुद्धले मनको अध्याँरो हटाए ।
हामी यति नजिक छौं, नेपालमा हावा चले भारतमा शीतल हुन्छ, यहाँ घाम लागे उता गर्मी ।
पानी र जवानी कहिल्यै टिक्दैन, पानी पहाडबाट तल झर्छ, जवानी पनि उमेरसँग ढल्किहाल्छ, सदियौं यो पूरानो कहावत हामीले बदल्नु छ ।
वा हरेक शव्दमा दम, हरेक बाक्यमा उत्प्रेरणा, बोलिमा उत्साह र दुरदर्शिता । मोदिलाई यूग पुरुष किन नभन्ने ?

Views: 79

Reply to This

Replies to This Discussion

प्रश्न जायज छ, यसमा बहस किन नगर्ने त ! 

RSS

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service