गीत संगीतमा हुने सेन्सर बारेमा

सरकार ले पशुपती शर्माको हामी नेपाली वन्ने गीत लाई त प्रतिबन्ध लगायो तर अरु अस्लिल अर्थ लाग्ने कथित तीज क भनिने गीत हरु खुलेयाम बजिरहेछन घनकिरहेछन ........................यसमा सबैलाई चेतना भया............................आखिर सब्द मा के छ र ......................अर्थ राम्रो भय भयन र ..................जातीय भेदभाब को बिरुद्ध मा लेखियको गीत लाई नै प्रतिबन्ध लागौछां बा........................यस तर्फ़ सबैको ध्यान जाओस. र तपाई हरु को विचार मा यो गीत प्रतिबन्ध लाउनु कतिको उचित हो?

Views: 57

Reply to This

Replies to This Discussion

हामी सबैको आँखामा केही न केहीको चस्मा लागेको छ, चस्मा उतारेर हेर्न सबैले जरुरी छ । चाहे पशुपति चाहे पशुपतिका बिरोधी । बहसको थालनीका लागि धन्यवाद प्रमितलाई । 

RSS

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service