MeroReport

Encouraging and supporting citizen journalism in Nepal

साताको ब्लगर: स्मृति शिल्पकार

के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

हामीलाई यहाँ पनि पाउनुस्

कार्यक्रमहरु

Badge

Loading…

सदस्यहरु

 

फिचर गरिएका ब्लगहरु

मेरी आमा कालोमोसो र चप्पलको माला तयार पारेर वसेकी छन्

Posted by विधुर ढकाल ‘प्रिय सिर्जन’ on May 28, 2012 at 10:00am 4 Comments

 हुने हार दैव नटार आँखिरमा त्यही भयो जे नहुनु थियो त्यही भयो । नेपाली जनताले २०६५ साल चैत्रमा जुन उत्साह र उमङ्गका साथ चुनावमा भाग लिएका थियो त्यो उमङ्ग २०६९ साल जेठ १४ गते अबेर राति सम्म पनि कायम थियो तर त्यो उमङ्गलाई उत्साह र…

Continue

असफल ४ वर्ष, शुन्य उपलब्धि र अनिश्चित भविष्य

Posted by इन्द्रध्वज क्षेत्री on May 28, 2012 at 9:30am 2 Comments

२०६५ साल जेठ १५ गते । नेपालको इतिहासमा ६ दशकदेखिको अनवरत संघर्ष त्याग र बलिदानपछि प्राप्त भएको संविधानसभाको पहिलो बैठक बस्दै थियो । यो बैठक किन महत्वपुर्ण थियो भने यसले देशलाई एउटा सर्वथा नयाँ युगमा प्रवेश गराउँदै थियोः संविधानतः सोही दिनको बैठकबाट गणतन्त्र घोषणा हुँदै थियो । निर्वाचनमा राप्रपा नेपालबाहेक अरु सबै दलले गणतन्त्रको नारा लिएर जनतामा गएकाले गणतन्त्र घोषणा हुने लगभग निश्चित थियो । तर नेपालको राजनीति कहिल्यै पनि सोझो रेखामा नहिँड्ने गरेकोले जनतामा एउटा आशंका व्याप्त थियो - कतै…

Continue

अलविदा संविधानसभा

Posted by Bijaya Timalsina on May 28, 2012 at 10:04am 0 Comments

    नेपाली नागरिकले ठूलो आशा र भरोसा राखेको संविधानसभाको आयु गएको मध्यरातदेखि आफैं सकिएको छ । यस अर्थमा संविधानसभा शून्य, संविधान शून्य र पर्खाइको जेठ १४ सकिएपछि अलविदा संविधानसभा भन्नुबाहेक आम नेपाली नागरिकसंग अर्को उपाय रहेन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो मध्यरात मंसिर ७ गतेका लागि दोस्रो संविधानसभाको निर्वाचन घोषणा गरेका छन् । पटकपटक सहमतिको प्रयासका बाबजुद यो प्रधानमन्त्रीको अन्तिम अस्त्र थियो । आगामी दशैं तिहार र छठ पर्व सकिएलगत्तै मंसिर ७ गते विहीबार चुनाव हुने प्रायः…

Continue

त्यस्तो त कहाँ हुन्छ र

Posted by sabita Acharya on May 25, 2012 at 4:00pm 0 Comments

“हलो....हलो....अँ केही पनि बुझिएन है अलि टावर आउने ठाँउमा पुगेपछि फोन गर्छु ।” फेरी एकछिनमै फोनको घण्टी बज्छ उनी फेरी पनि त्यसरी नै फोनमा कुरा गर्छन र फोन राख्छन् । अनि दुईतिन मिनेटपछि त मज्जैले टावर आएछ क्यारे उनले त धेरैबेर नै कुरा गरे । “म भोली विहानसम्म आईपुग्छु तिमीहरु हामी सधैँ भेट्ने ठाँउमा पर्खिराखन अनि सँगै जाउला ।

उनी लामो हाँसो हाँसेर तँ पनि कस्तो छस् यार मैले त्यस्तो कहाँ भनेको छु र विहान सात बजेसम्म त जसरी पनि आईपुग्छु बरु म अलि स्पिडमै बस कुदाउँछु” एउटा हात बसको…

Continue

छलफलहरु

किन असफल भयो संविधानसभा ?

Started by astitwao vandari 20 hours ago. 0 Replies

धेरैलाई लागेको छ, संविधानसभा असफल हुनुको प्रमुख कारण दलका नेताहरुको अर्कमण्यता र अदूरदर्शी ब्यवहार हो । कांग्रेस-एमाले अनि एमाओवादी-मधेसी मोर्चाका नेता, समर्थकहरुले एकअर्कालाई धारे हात लगाउँदै अपजस भिराएर सत्तोश्राप गरिरहेका छन् । कतिपय…Continue

र यस्तो पनि: पृथक शैलीमा पुरानै अभियान

Started by Nikunja Bhandari on Thursday. 0 Replies

देश संघियता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केहि युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेषगरी विभिन्न पक्षहरु जातियता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी…Continue

संविधान

Started by Santosh Paudel on Thursday. 0 Replies

नेपालीहरुमा खुशिको सिमा थिएन । जताततै हर्सोल्लासको नारावाजी र उत्साह थियो । कोही…Continue

समयमै संविधान देउ

Started by Vicky Kushwaha May 16. 0 Replies

मलाई लाग्छ संविधान एउटा प्रक्रिया हो , एकैपटकमा सबैलाई मान्य हुने तथा सबैको भलाई हुने…Continue

 
 
 

तस्वीर

Loading…
  • Add Photos
  • View All

रोमनबाट युनिकोड

युनिकोड नेपालीमा  लेख्न चाहनुहुन्छ?

Facebook stream

TWITTER FEED

© 2012   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service